वैदेशिक रोजगार विभागका शाखा अधिकृत खरेल घुस लिदाँलिदैँ पक्राउ
फागुन २८, काठमडौं । वैदेशिक रोजगार विभागका शाखा अधिकृत उत्तमप्रसाद खरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदाँलिदैँ पक्राउ गरेको छ ।कानुन शाखाका अधिकृत खरेललाई १ लाख घुससहित पक्राउ गरिएको हो...

