‘दुई देशसँग सुमधुर बनाएर जाने नेपाल सरकारको नीति हो -प्र.म अाेली

 चैत १४,काठमाडौं /प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर अाज काठमाडौंमा उत्रिएका छन् ।उनलाई स्वागत गर्न उपप्रधानमन्त्री गच्छदार विमानस्थलमै पुगेका थिए।चीन भ्रमणपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमण...

मंगलबार देखी लोडसेडिङ घटाउने तयारीमा बिधुत प्राधिकरण

काठमाडौँ १४ चैत ।आगामी चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले लोडसेडिङको अवधि घटाउने भएको छ ।मंगलबारबाट लागु हुने गरि प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको हो ।यस...

चीनीयाँ सहयोगमा ८ लेनको बन्दै चक्रपथ, ९ वटा आकाशे पुल राखिने

काठमाडौँ, २०७२/११/१३ आगामी पुससम्म चक्रपथको १० किमी भाग चार लेनबाट बढाएर आठ लेनको पुनःनिर्माण हुने भएको छ। चीन सरकारको अनुदान सहयोगमा चक्रपथको कलङ्की–कोटेश्वरसम्मको १०.३९ किमी खण्डको कामका क्रममा चार पक्की...

मधेशी मोर्चाद्वारा वीरगन्ज बन्दको घोषणा

वीरगन्ज १३ चैत ,शुक्रबार पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वीरगन्ज बन्द गराएका छन् ।शनिबार बिहानैदेखि मोर्चाका कार्यकर्ताले चोकचोकमा टायर बालेर प्रशासनको बिरोधमा नाराबाजी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका जग्गाधनीलाई साढे २ अर्बको मुआब्जा वितरण

पोखरा , चैत्र १२ -पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी...

काठमाडौंमा साझा यातायातले ३० वटा ठूला अपाङ्गमैत्री बस थप गर्ने

काठमाडौँ , चैत्र ११ - महानगरपालिकाको १० करोड शेयर सहयोगमा थप बस ल्याउन लागिएको साझा सहकारी लिमिटेडले जनाएको छ । साथै नयाँ बसहरुमा पहिले दिदै अाएकाे सेवाका साथै अपाङ्गमैत्री समेत हुनेछ...

सडक लेन मिच्नेलाइ पक्राउ गर्न विशेष टोली खटाइने

काठमाडौं २०७२/११/११  सडकमा लेन अनुशासन मिच्ने चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीले विशेष टोली खटाउने भएको छ । शरीरमा एक्सन क्यामरा जडान गरी मोटरसाइकलमा विशेष टोली खटिनेछ ।अर्काको लेन प्रयोग गर्ने...

वैशाखपछि तपाईंको मोबाइल ब्लक हुन सक्छ !

काठमाडौं ०७२/ ११– तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईं्रको मोबाइल फोन ब्लक नै हुन सक्छ...

केरुङदेखि काठमाडौ हुँदै लम्विनीसम्म रेलमार्ग बनाउन चीन सरकार सहमत

काठमाडौं, १० चैत । केरुङदेखि नेपालको लुम्विनीसम्म रेलमार्ग निर्माण गर्न चीन सरकार सहमत भएको छ । साता ब्यापी भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गको प्रस्ताव गरेका थिए । नेपाली...

नेपाल र चीनबीच आज संयुक्त बक्तव्य जारी हुने

काठमाण्डौ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतीलाई लिएर चीन र नेपालले आज संयुक्त बक्तब्य जारी गर्ने भएका छन् ।केरूङ–काठमाडौं तथा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन...