‘आन्दोलनमा सशस्त्र समूहको घुसपैठ आशंका’

काठमाडौं, ३ जेठ । मधेसवादी दलहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।मधेसकेन्द्रित दलले आफ्ना माग पूरा गर्न...

घुस नपाएपछि भारतीय प्रहरीले ट्यांकरचालक कुटे

काठमाडौं, २ जेठ । मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका छन्।नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको...

रुपन्देहीमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित भेटिए

रुपन्देही, १ जेठ / रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ...

 आजदेखि  ट्राफिक नियम उल्लंघनको  बढेको जरिवाना लागु : कस्तो गल्ति गरे कति जरिवाना ?

काठमाडौं, १जेठ / ट्राफिक नियमको उल्लंघन गर्नेले शनिबारदेखि बढे अनुसारको जरिवाना तिर्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ नियम अनुसार न्युनतम पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना...

आयोगले आन्दोलनको अनुगमन गर्ने

काठमाडौँ ,१ जेष्ठ /राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न साना राजनीतिक दलहरु आबद्ध संघीय गठबन्धनले गर्ने आन्दोलनको अनुगमन गर्ने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मानवअधिकारकर्मीहरुले...

धरहरा नयाँ शैलीमा निर्माण गरिन्छ- प्रधानमन्त्री ओली

काठमाडौं, ३१ वैशाख / प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरालाई नयाँ शैलीमा निर्माण गरिने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार धरहरा पुनःनिर्माणका लागि सोसाइटी अफ नेपलिज आर्किटेक (सोना)...

‘भूकम्पपीडितलाई वर्षायामभित्रै छानामुनि ल्याउँछौँ’-प्रधानमन्त्री

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’...

नेपाल–चीनको नाका केरुङबाट कन्टेनरको आवतजावत बढ्यो

 रसुवा, ३१ वैशाख । नेपाल–चीनबीच कारोबार भइरहेको उत्तरी नाका रसुवागढीबाट सामान बोक्ने मालवाहक कन्टेनरको आवागमन क्रमिक रुपमा वृद्धि हुँदै गएको छ ।ट्राफिक प्रहरीका अनुसार दैनिक रुपमा मालवाहक कन्टेनर ५० भन्दा...

साल्ट टेडिङ्ग कपोरेसन लि.मा नेपाल राष्ट्रिय कमचारी सगठन निर्वाचित

काठमाडौ,३१ बैशाख/ साल्ट टेडिङ्ग कपोरेसन लि. मा आधिकारिक टेड युनियन लागि भएको निवाचन सम्पन भयको छ ।उप निवाचन दुई सगठन बीच भएको निवाचनमा नेपाल राष्ट्रिय कमचारी सगठन ले साल्ट्र टेडिङ...

पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बको ,निजी आवास निर्माणमा धेरै रकम

काठमाडौं ३०,बैशाख/प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भूकम्पपछि ध्वस्त निजी तथा सार्वजनिक भौतिक संरचना पुनर्निर्माणका लागि आठ खर्ब ३८ अर्बको पञ्चवर्षीय योजना प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह बसेको संसद्...