सगरमाथा आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु, ३ नेपालीसहित ५ बेपत्ता

काठमाडौं, १० जेठ । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले...

वैदेशिक रोजगारीमा ज्यान गुमाउने कामदारको शव निगमबाट ल्याइने

काठमाडौं, १० जेठ । सरकारले विदेशमा ज्यान गुमाउने नेपाली कामदारको शव ल्याउन मुलुकको ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान प्रयोग गर्ने भएको छ ।वैदेशिक रोजगारीमा गएका कामदारका अलपत्र शव ल्याउन पनि...

शेष घलेकाे नक्कली छोरा पक्राउ : यस्तो छ रोचक तथ्य

काठमाडौ १० जेष्ठ / आफू एनआनएनए अध्यष शेष घलेको छोरा भएको बताउदै अमेरिका पठाइदिने आश्वासन दिएर ठगि गरेको अभियोगमा प्रहरीले एक जनालाई पोखराबाट पक्राउ गरेको छ।आजको नयाँ पत्रिका दैनिकमा खबर...

आँखा शिविरमा घोर लापरबाही : ८ जनाको आँखै गुम्यो

 सुर्खेत १० जेष्ठ / बुढेसकालसँगै देख्न छाडेपछि कल्याण–५ का तुलबहादुर गाहा आँखा जचाउन सदरमुकाम वीरेन्द्रनगर जाने खर्च जुटाउँदै थिए । कसैले सुनायो, ‘गाउँमै आँखा शिविर आउँदैछ । जाँचका लागि तयार हुनु...

ज्ञानेन्द्रले गरेर राजतन्त्र फर्किने संकेत

काठमाडौं, जेठ ८–पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने–‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।आफ्नो स्वागतका...

मासिक अर्ब कमाउँदै निगम, तर कसरी ?

 जेठ,८ काठमाडौं ।महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ...

नयाँ शक्ति हल्लैहल्लामा सिमित

काठमाडौं ७,जेष्ठ / विभिन्न टुक्रामा विभक्त माओवादी घटक एकै ठाँउमा जुटेर एउटै पार्टी बनाउने तयारीमा रहेको बेला माक्र्सवाद नै पूरानो भएको भन्दै नयाँ शक्ति निर्माणको अभियानमा जुटेका डा। बाबुराम भट्टराई...

आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड बोनस !

 जेठ,७काठमाडाैं।नेपाल आयल निगमका कर्मचारीले ९० दिनपछि ९० करोड रुपैयाँ बोनस पाउने भएका छन् ।निगमले सबै ऋण चुक्ता गरेसँगै गत आर्थिक वर्षमा बोनसका लागि भनेर छुट्टाइएको यो रकम कर्मचारीलाई वितरण गर्न...

एमाओवादी भयो विघटन,बन्यो माओवादीको एउटै केन्द्र

काठमाडौं ६,जेष्ठ । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि बनेको एकीकृत नेकपा माओवादी विहीबारबाट औपचारिक रुपमै विलिन भएको छ । शान्ति प्रक्रियामा आएसँगै विभाजित भएका माओवादी समूहरुसँग एकता घोषणासँगै...

हावाहुरीको डरमै बस्नबाध्य छन् भूकम्पपीडितहरू

आदित्य दाहाल/मेलम्ची, ६ जेठ । जब आकाशमा कालो बादल देखिन थाल्छ आफ्नो खेतको काम भ्याई नभ्याई मेलम्ची नगरका हेमराज खतिवडा दौडिँदै आफ्नो टहरोमा पुग्छन् किनकी जब आकाशमा कालो बादल देखिन्छ,...