मधेसीलाई फकाउन प्रचण्डको दौडधुप

काठमाडौं, २ साउन । कांग्रेस-माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा केन्द्रित छ।मधेसी मोर्चा र संघीय गठबन्धन नेतृत्वकर्तासँग औपचारिक/अनौपचारिक भेटलाई...

भूकम्पपीडितलाई १५ सय ट्याक्सी वितरण गर्ने सरकारको योजना, दर्ता खुल्दै

काठमाडौं, १ साउन । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको छ । भुकम्पपीडितहरुलाई स्वरोजगार बनाउन सरकारले २०७२ जेठमा नै ट्याक्सीको दर्ता खुलाउने निर्णय...

राजधानीमा डा. केसीको समर्थनमा प्रदर्शन

काठमाडौं, १ साउन । त्रिभुवन विश्व विद्यालय महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको माग पूरा गर्न दवावस्वरुप शनिबार राजधानीमा स्वतस्फूर्त जुलुश प्रदर्शन गरिएको छ ।डाक्टर, नर्स, चिकित्सा विज्ञान अध्यरत विद्यार्थी...

आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड दिने सरकारको निर्णय

[caption id="attachment_6672" align="alignleft" width="401"] आदित्य दाहाल[/caption]३१ असार, काठमाडौं । सरकारले आदित्य संरक्षण प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका...

डाक्टर केसीको स्वास्थ्य अवस्था खस्कदै, सरकारी बेवास्ता

काठमाडौं, ३१ असार । त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य स्थिति खस्कदै गएको छ ।गुणस्तरीय चिकित्सा शिक्षा र सेवा आम नेपालीको पहुँचमा हुनुपर्ने मुख्य मागसहित...

नाकाबन्दीमा बाहिरबाट ल्याइएका ग्यास सिलिन्डर निःशुल्क साटिने

असार ३१, काठमाडौं । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन् ।नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न...

ओलीले अविश्वासको प्रस्ताव सामना गर्नुको रहश्य यस्तो

असार ३०, काठमाडौँ / प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामाको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने बाटो राजेका छन्।ओलीले राजीनामा नदिने संकेत पाएपछि कांग्रेस र...

मागअनुसार ‘स्मार्ट कार्ड’ दिन यातायात व्यवस्था विभाग असमर्थ

काठमाडौँ , असार २९ -यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन ।चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती...

यो सरकार परिवर्तन हुनै सक्दैनः डा. भीमार्जुन आचार्य भीडीयाे अन्तरबार्ता

 असार २८ गते संविधानविद डा. भीमार्जुन आचार्यले अन्तरिम संविधानबाट बनेको नेकपा एमाले नेतृत्वको यो सरकार परिवर्तन हुनै नसक्ने बताएका छन् ।आफ्नो एक अन्तर्वार्ता उनले दलहरुले संविधान बनाउँदा विभिन्न जटिल व्यवस्थाहरु गरेको...

प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने !

२८ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा...