प्रधानमन्त्रीकाे पद तथा गोपनियताको सपथ बिहीबार तीन बजे

 साउन – १९ । नवनिर्वाचित नेकपा माअाेवादी केन्द्रका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ बिहीबार राष्ट्रपति भवन शितल निवासमा अपरान्ह तीन बजे लिने कार्यक्रम तय भएको प्रचण्डको...

भावुक बन्दै प्रचण्डले भने,प्रधानमन्त्री बन्छु भन्ने कल्पनामा पनि थिइँन

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्ने क्रममा भावुक बने । आफ्नो मन्तव्य टुङ्ग्याउँदै गर्दा...

प्रधानमन्त्रीमा अध्यक्ष दाहालको उम्मेदवारी दर्ता ।

साउन १८, / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराएका छन् । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रधानमन्त्रीको...

भारतविरुद्ध बोल्दैनन् मधेसी नेता

नेपालगञ्ज, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँधजस्तो सडक बनायो। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती...

नयाँ प्रधानमन्त्रीको चुनाव बुधबार ११ बजे

काठमाडौं,१७साउन / नयाँ प्रधानमन्त्रीको चुनाव पर्सि बुधबार बिहान ११ बजे हुने भएको छ । व्यवस्थापिका संसदको सोमबारको बैठकले निर्वाचनको मिति तय गरेको हो ।राष्ट्रपति विद्यादेवि भण्डारीले आह्वान गरेअनुसार बहुमतिय प्रकृयामा...

कांग्रेस र मधेसी नेतामा पत्नी र प्रेमिका मन्त्री बनाउन दौड !

सोमबार १७, साउन २०७३/काठमाडौं । समानुपातिक सभासदको सुविधा दुरुपयोग गरि आफ्नी श्रीमती र प्रेमिकालाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रीमति, प्रेमिका,...

भारतीय दबाबमा आपूर्ति मन्त्रालयले रोकिदियाे ग्यास बुलेट खरिद

काठमाडौं, १७ साउन । भारतीय ग्यास बुलेट ढुवानी व्यवसायीको दबाबमा आपूर्ति मन्त्रालयले नेपाली नम्बर प्लेटको एलपी ग्यास ढुवानी गर्ने बुलेट खरिद प्रक्रियामा रोक लागाएको छ ।साउन ४ गते नेपाली नम्बर...

मकवानपुरमा दुई यात्रुवहाक बस एक आपसमा ठोक्किदा ९ मृत्यु, ३९ घाईते

साउन १६, काठमाडौं । मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुवहाक बस एक आपसमा जुद्धा ९ जनाको ज्यान गएको छ भने अन्य ३१ जना घाइते भएका छन् ।काँकडभिट्टाबाट काठमाडा आउँदै गरेको...

जड्याहा  एम्बुलेन्स चालक कारबाहीमा

  काठमाडौं, १६ साउन । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन ।तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १०...

प्रधानमन्त्री निर्वाचन साउन १९ वा २० मा

 काठमाडौं, १६ साउन । राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना रहेको छ । यसमा राजनीतिक...