निःशुल्क उपचारका लागि अस्पताल तोकिए

काठमाण्डौ, ३१ भदौ / सरकारले ८ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ ।मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका...

अब नेपालमै विदेशी सिमकार्ड सुविधा

काठमाडौँ, ३१ भदौ -कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ। गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ। त्यो पनि...

‘लोकमान नियुक्तिको सक्कल फाइल नदिए कारबाही’- सर्वोच्च अदालत

काठमाडौं, ३१ भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सो पदमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफ गैरजिम्मेवारपूर्ण भएको ठहर गरेको...

प्रधानमन्त्रीकाे भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता

काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच तीन बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार...

डा. गोविन्द केसी सुटुक्क रोल्पामा

 बिहीबार ३०, भदौ २०७३ रोल्पा /कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य...

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

काठमाडौं, ३० भदौ । नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५...

विदेशी सहयोगमा नेता हरूलाइ याेग प्रशीक्षण

काठमाडौं, ३० भदौ । संघीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादव अचेल बिहानै राजधानीको टंगालस्थित लक्ष्मी आश्रम पुग्छिन् । रेणु मात्र होइन, विभिन्न ६ ठूला दलका गनेमाने नेता दिनहुँ सखारै...

अदालतको बयानका लागि गङ्गामायाले अनशन तोडिन

 काठमाण्डाै२९, भदाै/ विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छिन् ।एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले बुधबारबाट अनशन तोडेकी छिन्...

दुई सय छात्रालाई साइकल वितरण

काठमाडौं, २९भदौ /जिल्ला विकास समिति काठमाडौंको सहयोगमा दुई सय छात्रालाई साइकल वितरण गरिएको छ । काठमाडौंको पद्मकन्या मावि डिल्लीबजारमा अध्ययनरत दुई सय विद्यार्थीलाई कांग्रेस नेता प्रकाशमान सिंहले साइकल वितरण गरेका...

गाएक अनी संगीतकार सुनिल बर्देवाको निधन

काठमाण्डाै २९,भाद्र/ गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा मंगलबार साढे ८ बजे निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बर्देवाको निधन भएको गायक प्रमोद निर्वाणले...