राजधानीका घरहरू ९० प्रतिशत  भवनसंहिता विपरित

काठमाडौं, ९ असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन् ।भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी...

स्थानीय चुनाव १२ वर्षमा ११ पटक स्थगित

काठमाडौं, ९ असोज । राजनीतिक दलहरूले ०६० यता १० पटक स्थानीय निकायको निर्वाचन गर्न लिखित प्रतिबद्धता जनाएका छन् । तर, अहिलेसम्म चुनाव गराउन असफल भएका छन् ।दलीय सहमतिबाहेक अन्तरिम संविधान...

यती एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

आश्विन ८, २०७३- शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर...

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने

काठमाडौं, असोज ८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले नेपालको चाडपर्वलाई लक्ष्यित गरेर लोडसेडिङ घटाउन लागेको हो । उक्त अवधिमा प्राधिकरणले दैनिक २ घन्टा मात्र लोडसेडिङ...

टीकापुर घटनाको मुद्दा फिर्ता प्रकरणको बिरोधमा सिंगो प्रहरी संगठन, गृहमन्त्री निधी पछाडि हटे

काठमाडौँ, ८ असोज - टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पछाडि हटेका छन्।राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा...

निर्वाचन आयोगले ११ दलको दर्ता खारेजी ८१लाइ जरीवाना

 काठमाडौं,०७,असाेज / शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल...

 हराएको भनिएको लाेकमान नीयुक्ती फाइल सरकारले सर्वोच्च पठायो

 असोज ७,काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल मन्त्रिपरिषदको कार्यलयमा भेटिएपछि सर्वाेच्च अदालतमा पेश गरिएको छ ।यसअघि तीनपटक भन्दा बढी माग गर्दा पनि पठाएको थिएन ।...

रेडियो भत्काइएकोमा चौतर्फी विरोध

आश्विन ७, २०७३- सामुदायिक रेडियो धादिङ र हिंसापीडित महिलाहरुको आश्रयस्थल ‘स्नेह हाउस’ भत्काइएकोमा सदरमुकाममा विरोध जनाइएको छ ।शुक्रबार बिहान करिब ४ बजे जिल्ला वन कार्यालयले छापामार शैलीमा डोजर लगाई भवन,...

लोकमानका बारे संसद्मा छलफल गर्नु हुदैन भन्नु गलत मानसिकता हाे-स्वास्थ्य मन्त्री थापा

 असोज ६,भरतपुर/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार...

लडाकु शिविरमा भ्रष्टाचार प्रकरण : जिम्मेवार अधिकारीलाई ३० दिने पुर्जी तयार

काठमाडौं, ५ असोज– माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानविन अघि बढाएको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा लडाकु व्यवस्थापन र भरणपोषणमा संलग्न केही जिम्मेवार अधिकारीमाथि थप अनुसन्धान...