उपत्यकामा  २० सरकारी पेट्रोल पम्प थपिने, देशभर विस्तारको योजना

असोज१८, काठमाडौं /सरकारले काठमाडौंमा सरकारी संस्थान र सुरक्षा निकाय अन्तरगत थप २० वटा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । अहिले काठमाडौं उपत्यकामा ११ वटा सरकारी संस्थान तथा सुरक्षा निकायका...

दशैंमा नेपाली सेना,परिवारलाई निःशुल्क बससेवा

काठमाण्डाै१८ असोज/ नेपाली सेनाले काठमाडौंबाट दशैं मनाउन जाने आफ्ना सैनिक र उनका आश्रित परिवारका लागि बिभिन्न रुटमा निःशुल्क बससेवा सुरु गरेको छ ।आजदेखि असोज २३ (अष्टमी)को दिनसम्म काठमाडौंबाट इटहरी, हेटौडा,...

फिफा अध्यक्षद्वारा विश्वकपमा ४८ टिम प्रस्ताव

काठमाडौँ१८ , अशोज  /विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबलमा सहभागी हुने टिमको संख्या बढाउने प्रस्ताव गरेका छन् ।फिफा अध्यक्ष इन्फान्टिनाले विश्वकप फुटबलको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने...

अब म्यानपावरले एजेन्ट राख्न नपाउने

काठमाडौं, १८ असोज । वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न...

गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको करोड सहयोग

काठमाडौँ, १७ असोज – नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ पुनःनिर्माणका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।गत वर्षको...

संविधान संसोधनहुदा हिन्दु राष्ट्र उल्लेख हुनु पर्ने-राप्रपा नेपाल

काठमाडौं, १७ असोज । कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान संसोधनका लागि शर्त अगाडि सारेको छ । प्रमुख सचेतक दीलनाथ गिरिले सोमवार पत्रकारसँगको छलफलमा संविधान संसोधनका हिन्दु राष्ट्रको लागि शर्त...

राजाकै हैसियतमा पुर्व राजा ज्ञानेन्द्र द्वारा पचली भैरवको पूजा अाजा र खड्गाे परिबर्तन

काठमाण्डाै१६,असाेज/१२ वर्ष पछि पुर्व राजा ज्ञानेन्द्र द्वारा पचली भैरब संग खड्ग साटनु काे साथै घ्याम्पाे परिवर्तन गर्नुभएकाे छ । गणतन्त्र स्थापना भएको १० वर्ष वितेपछि पुरानो संस्कारलाई परिवर्तन गरेर राष्ट्रपतिले...

हिमानीको ४०अाै जन्मदिनमा सगै नाचे पूर्वयुवराज पारस शाह

काठमाडौं, १६ असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति...

सर्वसाधारणलाई आजबाट नयाँ नोट

काठमाडौं, १६ असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९...

चीनले रोक्यो ब्रहमपुत्र नदि भारतमा पानीकाे संकट पर्ने

 काठमाण्डाै १५, असोज /उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ।चिनले तिब्बतको ब्रहमपुत्रको सहायक नदीको पानि रोकेको छ । समाचार एजेन्सिहरुका अनुसार उसले विद्युत परियोजना निर्माणका...