प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणबारे चिनिया राष्ट्रपतिसँग छलफल गर्ने

काठमाडौ, २८ असोज । ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको मिति र एजेण्डाका बारेमा छलफल गर्नुहुने भएको छ ।पर्सीबाट भारतको गोवामा सुरु...

कतारमा कामदारलाई कानुन खुकुलो बन्दै

काठमाडौं, २८ असोज । कतारले दुई महिनापछि आप्रवासी कामदारसम्बन्धी नयाँ कानुन ल्याउने भएपछि त्यहाँ कार्यरत नेपाली उत्साही भएका छन् । नयाँ कानुनले क्षमतावान र दक्ष व्यक्तिहरुलाई रुचि र सीप अनुसारको...

राजधानीका विभिन्न स्थानमा तीनको शव फेला

काठमाडाैं२८, असोज/ राजधानीका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी डेरा गरी बस्ने सोलुखुम्बुका ६० वर्षीय फुरग्यान्जेन शेर्पा बुधबार सुतेकै कोठामा मृतावस्थामा फेला परेका छन्...

नवलपरासीमा भयानक दुर्घटना

नवलपरासी, २७ असोज/ पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

भक्तपुर२७, असोज /भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।बुधबार राति भक्तपुरबाट काठमाडौंका लागि छुटेको बा २२ प ६०६९ नम्बरको मोटरसाइकल लोकन्थी १६ मनहरा पुलमा रेलिङमा ठोक्किँदा काठमाडौंका...

क्रमस उपत्यकामा चहलपहल बढदै

काठमाडौं २६,असाेज/ दसैँका बेला फुलपातिदेखि करिब सुनसान बनेको उपत्यकामा आजदेखि चहलपहल बाक्लिएको छ । सर्वसाधरण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन बाक्लो सङ्ख्यामा आवतजावत गरिरहेका देखिन्थे ।सवारी साधन...

पाकिस्तान विश्व शान्तिका लागि सबैभन्दा ठूलो खतरा-भारतीय राजदूत वेंकटेश वर्मा

काठमाडौं, २६ असोज । भारतले विश्व शान्तिका लागि पाकिस्तान सबैभन्दा ठूलो खतरा भएको आरोप लगाएको छ ।संयुक्त राष्ट्रसंघको कन्फ्रेन्स अन डिअर्मामेन्टमा जारी जम्मू–कश्मीर मुद्दाको बहसमा भाग लिदै भारतीय राजदूत वेंकटेश...

पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री पूर्व प्रशासक सम्मको घुइचो

काठमाण्डाै२५,असाेज/ टीकाको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहको हातबाट टीका थाप्न सर्वसाधारण देखि पूर्व मन्त्री, पूर्व प्रशासक उद्यमी ब्यवसायीहरु ठूलो संख्यामा निर्मल निवासमा पुगेका थिए । राजसंस्थाको अन्त्य भए पनि मुलुकमा...

राष्ट्रपतिको चाडपर्व नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान

काठमाडौँ, २५ असोज । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...

उपत्यकामा मापसे कडाइ, एकै दिन ९३ जना समातिए

काठमाडौं२५, असोज । तपार्इ दशैं हो भनेर राजधानीका सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाउँदै हुनुहुन्ज्छ भने सतर्क हुनुहोला । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले मादक पदार्थ...