भारतमै हजार र पाँचसय नोटमा प्रतिबन्ध

एजेन्सी, नयाँदिल्ली,कार्तिक २३, २०७३/ भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्नका लागि मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।भारतीय प्रधानमन्त्री...

सरकारले १५ लाख सम्म औषधि उपचार सहायता दिने

काठमाडौँ२३,कार्तिक/सरकारले विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ । मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र...

एटीएम प्रयोगकर्तालाई प्रहरीको अनुरोध

काठमाण्डाै२३,कार्तीक/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ । अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय...

धरहरा पूर्ननिर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख सहयाेग

काठमाडौँ२२,कार्तीक/ नेपाली सोनाले भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि सरकारलाई ६ करोड बढी रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६...

विद्युत् व्यवस्थापनपछि काठमाडौँ उपत्यका विद्युत्भार कटौती मुक्त हुँदै

काठमाडौँ,२२ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सधैँ निकाल्ने विद्युत्भार कटौतीको सूचना यस पटक भने फरक भएको छ ।सधैँ विद्युत्भार कटौतीको सूचना मात्रै निकाल्ने प्राधिकरणले पछिल्लो एक सातादेखि अनौपचारिक रुपमा काठमाडौँ...

होसियार ! एनटिसीको नाममा भाइबरबाट ठगी गर्ने गिरोह सक्रिय

काठमाण्डाै२२,कार्तीक/नेपाल टेलिकम (एनटिसी)को नाम जोडेर एक गिरोह ठगीमा संलग्न भएको पाइएको छ ।एनटिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यस घटना बारे जानकारी दिनुका साथै प्रयोगकर्तालाई त्यस्ता ठगीका घटनाबाट...

प्रधानमन्त्रीको मासिक खाजा खर्च ७ लाख !

काठमाडौं२२,कार्तीक/एकजना अधिकृतस्तरको सरकारी कर्मचारीको मासिक तलब ३० हजार हुन्छ । वर्षभरीमा उसले जम्मा ३ लाख ६० हजारमात्र पाउँछ । भत्ता र अतिरिक्त अन्य स्रोतहरुबाट गरी ४ लाखसम्म वार्षिक आम्दानी गर्न...

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

कल्पना पौडेल, काठमाडौं,२१ कात्तिक/हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् ।आफू...

अङगिकृतलाई राष्ट्रपति,प्रधानमन्त्री बनाउने एजेण्डाामा मधेशी मोर्चा भित्रै बिवाद

काठमाण्डाै२१, कात्तिक /संविधान संशोधनको विषयलाई लिएर वर्तमान सत्तागठबन्धन र मधेशी मोर्चाबीच सम्बन्ध चिसिरहेका बेला सरकारले संविधान संशोधनको प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।प्रधानमन्त्री पुुष्पकमल दाहालको पहलमा सरकारले यसै हप्ता...

सुजाताको छात्तीमा समस्या , सरकारसँग एक करोड माग

 काठमाण्डौं २०, कार्तिक / नेपाली कांग्रेसकी केन्दीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालालाई पन्ध्र दिन देखि अस्वस्थ छिन । एसियाली महिलाहरुको सञ्जाल ‘आइक्यापको’ सम्मेलनमा भागलिन मलेसिया गएकी काइराला त्यहीं अस्वस्थ भएकि...