अाज विश्व मधुमेह दिवस मनाईंदै, नेपालमा १० लाख मानिस पीडित

काठमाडौं२९, कात्तिक / आज(सोमबार) विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।यस अवसरमा मेट्रो काठमाडौं हस्पिटलले आज मधुमेहबारे जानकारी...

अर्याललाई हटाएर भण्डारी वा शाहलाई आईजीपी बनाउने समझदारी

काठमाडौं, २९ कात्तिक/प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा...

नेपालमा बाहिरबाटै भित्रियो करोडौं भारु  

काठमाडौं२९,कार्तीक/ भारत सरकारले हजार र पाचसय दरका नाेट लाइ प्रतीबन्ध लगाएपछि अहीले  नेपालमा पाचसय र हजार दरका भरती नाेट हरू छ्यास छ्यास देखीन थालेकाे र तर ती नाेट हाल एकाएक कसरी...

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा ?

काठमाडौं२९,कात्तिक/ नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत प्रयोग गरेको छ । एक हजार र...

सरकारद्धारा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने निर्णय

काठमाण्डाै२८,कार्तीक/सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटक अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुहुने भएकाेहो...

अब देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ: अध्यक्ष ओली

झापा२८ ,कार्तीक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संमृद्धिको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।आइतबार झापाको धरमपुर हुदै पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा अध्यक्ष ओलिले संविधान...

बिहानै बन्द गराउँदै हिँड्ने ५० जना पक्राउ, मुलुकभरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै २८,कार्तीक/चन्द माओवादीको बन्दले काठमाण्डौं लगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित...

काठ तस्कर हतियारसहित पक्राउ

भीमदत्तनगर२८, कात्तिक / कञ्चनपुरको वाइसेविचुवामा काठ तस्करी गरिरहेका चार युवकलाई हतियारसहित पक्राउ गरिएको छ ।बाइसेविचुवा गाविस–१ सुखडघाटबाट हतियारसहित काठ तस्करी गरिरहेका पुनर्वास नगरपालिकाका चारजना युवा पक्राउ परेका हुन् ।उनीहरुबाट एक...

नेकपा एमाले काठमाण्डौ क्षेत्र नम्बर ४ ले एकै दिन सबै साखा ततायो

समाजकाे अावाज,काठमाण्डाै२७,कार्तीक/नेकपा एमाले काठमाण्डौ क्षेत्र नम्बर ४ ले आफ्ना १८ वटा साखाहरुमा एकै दिन एकै समय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ | दोश्रो अधिवेशन पछि एकै दिन सबै...

काङ्ग्रेस नेतृ मृदुला कोइराला र गभर्नरको मिलेमतोमा २१ लाख राजस्व छली गरेर सर्वसाधारणको घर कब्जा

काठमाण्डाै२६,कार्तीक /नेपाल जस्तो देशमा सत्ताको दुरुपयोग हुनु ठूलो कुरा होइन तर देश र जनताको लागि सेवा गर्छु भनेर राजनितीमा होमिएका मानिसलेनै सत्ताको दुरुपयोग गरेपछी के होला ? ठिक त्यस्तै गरेकी...