आगामी १९ फागुनदेखि २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

काठमाडौं, ५ मंसिर - सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ।प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो।...

छाउगोठभित्रै पाँचदिने सुत्केरीको मृत्यु, प्रधानमन्त्रीको चासो

ध्रुव बीसी,अछाम, ४ मंसिर,तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि...

मापदण्ड मिचिएका घर तथा भवनलाईपनी मान्यता दिने महानगरपालिकाको तयारी

काठमाडौं४,मंङ्सीर/ महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए...

न्यायालयमा भ्रष्टाचारको हावा बग्छ-प्रधानन्यायाधीश

काठमाडौँ, ४ मङ्सिर / प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् । दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि...

बैंक खाता भएका नेपालीहरूको भारू साटिने!

काठमाण्डाै४,मंङ्सीर/नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा...

दिउँसो सडक बत्ती निभाइदिन प्राधिकरणको आग्रह

काठमाडौँ४, मङ्सिर /काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।प्राधिकरणले आज...

नेपालमा प्रतिबन्धित भारु मौज्जाद १५ अर्व रुपैयाँ

काठमाण्डाै४,मंङ्सिर  /नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने...

‘भारु पाँच सयको मूल्य अढाइ सय’

काठमाण्डाै३,मंङ्सर/भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् । महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही...

केही समयकाेलागी टेलिकमका सबै मोबाइल सेवा अबरूध्द हुने

मंसिर ३,काठमाडौं / मंङ्सीर ३गते शुक्रबार राति देखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन...

भारु साटनकाे लागी नेपाल राष्ट्र बैंक काे तीन सर्त

काठमाण्डाै३,मंङ्सीर/ नेपाल राष्ट्र बैंकले नेपालीसँग भएका प्रतिबन्धित ५ सय र हजार दरका भारु तीन सर्त तोकेर साट्ने व्यवस्था गर्न लागेको छ । प्रतिबन्धित नोट साटिदिने भारतीय संकेतपछि राष्ट्र बैंकले यस्तो...