मन्त्रीपरिषद्को निर्णयः विवाह उत्सवमा रक्सी राख्न नपाइने

काठमाण्डाै, १० फागुन ०७३/सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह,...

पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प

धनकुटा१०, फागुन ०७३/ ट्यांकर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारीबीचको असमझदारीले गर्दा पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ । ढुवानी रोकिएसँगै तीन दिनयता कोशी पहाडी...

निर्धारित समयमै मेलम्चीको पानी उपत्यकामा अाउने

काठमाण्डाै१०  फागुन ०७३/ मेलम्ची खानेपानी आयोजनाको निर्माण काम द्रुत गतिमा अघि बढिरहेकाले निर्धारित समयमै काठमाडौँ उपत्यकामा खानेपानी वितरण हुने भएको छ । ‘आयोजनाको सुरुङ निर्माण र पाइपलाइन विस्तार द्रुत गतिमा...

​निर्वाचनका लागि गृहमन्त्रालयबाट सुरक्षा तयारी सुरू, म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं१० फागुन०७३/ सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ। ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका...

निर्वाचन मिति घोषणालाई एमालेले गर्यो स्वागत

काठमाडौँ१० फागुन०७३/ नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकामा स्वागत गरेको छ । निर्वाचनको मिति घोषणा गर्दै आएको सो प्रमुख प्रतिपक्षी दलले आगामी वैशाख ३१ मा घोषित स्थानीय...

मापदण्डविपरीत सवारी चलाउँदा  बीपी राजमार्ग भासिएकाे 

काठमाडौं, सिन्धुली,१० फागुन ०७३/बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ । पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र...

स्थानीय तहको चुनाव वैशाख ३१ मा एकैचरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव

समाजकाे अावाज,काठमाडौं २०७३ फाल्गुण ९ / सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकअघि निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा आयोगले ३१ गते गर्न...

राप्रपाको नयाँ अध्यक्षमा कमल थापा २५५३ मतकाे अन्तरले निर्वाचित

 काठमाडौं फाल्गुन ९, २०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । २ हजार ८ सय ४ मत ल्याई थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी...

कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित

काठमाडौं, ९ फागुन०७३/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा आएको छोटो समयमै सम्मानित भएका छन् । उनी ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित भएका...

पाँच सचिवको सरूवा, कसको कहाँ?

 काठमाडौं९ फागुन०७३ /सरकारले पाँच सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले सचिवहरुको सरूवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य...