माटोको ढिस्कोले पुरिएर मृत्यु

कालिकोट, १८ फागुन०७३/सदरमुकाम मान्ममा घर पोत्न रातो माटो लिन जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मृतुहुनेम मान्म –८ बस्ने २३ बर्षीया सिता पाण्डे रहेकी...

बिरामी बोक्ने एम्बुलेन्सबाट ११८ किलो गाँजा बरामद

काठमाण्डाै१८, फागुन०७३/बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद...

आजदेखि निर्वाचन आचारसंहिता लागू, कुन–कुन सवारी चलाउन पाइने ?

काठमाडौं, १८ फागुन०७३/ निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने...

लागूऔषध कारोबारी पूर्वसभासले उन्मुक्ति पाएपछि आन्तरिक छानविन

काठमाडौं, १८ फागुन०७३/लागूऔषध मुद्दा दायर भएका पूर्वसभासद् मधुसुदन अग्रवाललगायतलाई सो मुद्दाबाट उन्मुक्ति दिएको भेटिएपछि महान्यायाधिवक्ता कार्यालयले आन्तरिक छानबिन थालेको छ । महान्यायाधिवक्ता कार्यालयले सहमहान्यायाधिवक्ता बद्रि गौतमको अध्यक्षतामा अर्का सहन्यायाधिवक्ता किरण...

३३ किलो सुन तस्करीका नाइके पक्राउ

  काठमाडौं१८,फागुन०७३/अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ...

अनुमतिबिना अभियुक्तलाई पक्राउ गर्न नपाइने

काठमाडौँ१७, फागुन०७३/ विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ । संसद्को विधायन समिति मातहतको फौजदारी...

कोरियाले १० हजार नेपाली कामदार लाने

काठमाडौँ, १७ फागुन०७३/ कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार...

संघीयता उल्टन सक्छ : प्रधानमन्त्री

काठमाडौं१७,फागुन०७३/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको...

एमालेकाे मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवकले सेल्फी खिच्न निषेध

काठमाडौं१७फागुन०७३/  एमालेले २१ फागुनदेखि झापाको काँकडभिट्टाबाट सुरु गर्न लागेको दुई साता लामो तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई सेल्फी खिच्न र साथीभाइसँग भेटघाट गर्न निषेध गरेको छ...

रूकुम पुगेर डा.भट्टराईले भने–संविधान संशोधन नभएसम्म निर्वाचन हुनै सक्तैन’

रुकुम, १६ फागुन०७३/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले सोमबार सल्ले...