अर्थले नदिएपछि गृहले ‘ठाडो आदेश’मा चार अर्बको गाडी किन्दै

काठमाडौं११ चैत ०७३/ म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौ बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृह मन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिद् लैजाने तयारी गरेको छ । उपप्रधान तथा...

अनलाइन निर्देशिका २०७३ प्रति अोजानको आपत्ति

काठमाडाै १० चैत०७३ / अनलाइन पत्रकार संघ(अोजान)ले नेपाल अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ प्रति अनलाइन पत्रकार संघको गम्भीर अाप्पती जनाएको छ ।संघका अध्यक्ष शीवप्रसाद सत्यालले विज्ञप्ती जारी गर्दै उक्त निर्देशिकाप्रति...

बोल्दाबोल्दै फोन काटिए ग्राहकले क्षतिपूर्ति पाउने कानुनी ब्यबस्था लागु हुदै

काठमाडोँ, १० चैत०७३/नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन...

निर्वाचनमा सेना खटाउने निर्णय

काठमाडौं, १० चैत०७३/ सुरक्षा परिषद् बैठकले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग गर्ने गरी नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ...

निर्वाचनलाइ लक्षितगर्दै  ७५ हजार म्यादी प्रहरी भर्ना गर्न सिफारिस

काठमाडौं १०चैत०७३/ स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गर्न केन्द्रीय सुरक्षा समितिले सरकारलाई सिफारिस गरेको छ । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा करिब ३० हजार धेरै हो ।...

नक्कली लाइसेन्स बनाउँने  गिरोहका सदस्यहरू पक्राउ

काठमाडौं१०चैत०७३/नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाएर बिक्री गर्दै आएका दुईजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । गिरोहका सदस्यहरू ३८ वर्षीय अनिलबहादुर पाख्रिन र ३१ वर्षीय गणेशबहादुर गोले मंगलबार पक्राउ...

निर्वाचन आयोग द्वारा गृहसंग हातहतियारको सूची माग

काठमाण्डाै ९  चैत्र २०७३/ निर्वाचन आयोगले हातहतियारको सूची उपलब्ध गराउन गृह मन्त्रालयालई पत्राचार गरेको छ । आयोगले संकलन भएका हातहतियारको जिल्लागत विवरण चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृह मन्त्रालयलाई...

उत्तीर्ण गरेकाले चालक अनुमतिपत्र लिन महिनाै कुर्नु पर्ने

काठमाडौं, ९ चैत०७३ / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा हरेक दिन करिब पाँच सयजना उत्तीर्ण हुने गर्छन् । तर, स्मार्ट लाइसेन्स भने दिनमा सयवटा मात्र छापिने गरेको छ । जसले गर्दा...

भूकम्पपीडितका लागि ल्याइएको जस्ता बेचिने तयारी

काठमाडौं९ चैत०७३ /भूकम्पपछिको पुनर्निमाणका लागि आधात गरिएको जस्तापाता अब निजी संस्था एवं सर्वसाधारणलाई बेच्ने तयारी भएको छ । आजको कान्तिपुरमा खबर छ– विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक भवनको पुनर्निर्माणका लागि...

तीन लाखमा बन्ने भूकम्पप्रतिरोधी घरको मोडल सार्वजनिक

काठमाडौं ९ चैत०७३/ सरकारले दिएको तीन लाख रुपैयाँमा घर नबन्ने चिन्तामा रहेका भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खुसीको खबर दिएको छ । प्राधिकरणले स्वीकृत गरेको नयाँ डिजाइनको घर भूकम्पपीडितले दुई लाख...