मलेसियामा एक नेपालीको मृत्यु

रौतहट११ वैशाख०७४/ मलेसियामा एकजना नेपालीको ज्यान गएको छ । मलेसियाको फलाम कम्पनी एलाइट एडभान्टेजमा कार्यरत रौतहटको वृन्दावन गाउँपालिका–३ का २२ वर्षका विश्वनाथ ठाकुरको ज्यान गएको हो । ठाकुरको टाउकोमा रड...

पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं,९ बैशाख०७४/ बिहान पक्राउ परेका डिआईजी नवराज सिलवाललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटउपर प्रधानन्यायाधीश सुशीला कार्कीको...

११ वर्षदेखि अर्धचेत ‘जिउँदो शहीद’मुकेश कायस्थ

काठमाडाैं११ वैशाख०७४/ जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो । मुकेशजस्ता...

निर्वाचनकेन्द्रित नयाँ सुरक्षा योजना बनाउँदै सरकार

काठमाडाैँ११बैशाख०७४/ नयाँ सुरक्षा योजना बनाएर स्थानीय निर्वाचनमा जनशक्ति खटाउने गृह मन्त्रालयको तयारी छ । दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयसँगै गृह मन्त्रालयले सुरक्षा योजना पनि परिवर्तन गर्न लागेको हो ।...

पदको भागबन्डा नमिलेपछि फोरम र नयाँ शक्तिबीचको सहमति भाडिँयो

काठमाडौं १० बैशाख०७४/ एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ । स्रोतका अनुसार बैशाख...

युगान्डामा एक नेपाली कामदारको हत्या

काठमाडौँ १० बैशाख०७४/ वैदेसिक रोजगारीका लागि अफ्रिकी मुलुक युगान्डा पुगेका एक नेपालीको हत्या भएको छ ।युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या...

प्रधानमन्त्रीको निर्देशनमा मलेसिया जेल परेका १८ नेपालीको उद्दार

काठमाडौं, ९ बैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता...

पत्रकार महासङ्घ काठमाडौँको निर्वाचन आइतबार हुने

काठमाडौं, ९ वैशाख०७४/ नेपाल पत्रकार महासङ्घ काठमाडौंको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० औं अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि...

सामाजिक सञ्जालको दुरुपयोग, गरे एक युवकले आत्महत्या

काठमाडौं९बैशाख०७४/लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणाम पनि सार्वजनिक भइरहेका छन् । यसैको पछिल्लो कडीको रुपमा देखिएको छ । सामाखुशीमा रहेको प्रहरी विद्यालय छात्र कुन्दन थापाको मृत्यु प्रकरण...

महानगरले १० वटा धुलो तान्ने ब्रुमर किन्ने

काठमाडौं९बैशाख०७४/ काठमाडौं महानगरपालिकाले राजधानीको धूलो तान्नका लागि१० वटा ब्रुमर खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।अर्थ मन्त्रालयले ब्रुमर खरिदका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सहमति दिइसकेको छ ।...