राष्ट्रियपाेशाककाे माग गर्दै राजधानीमा नाङ्गाे जुलुल (भीडीयाे सहित)

काठमाण्डाै १४ बैशाख०७४/ नेपालकाे अाफ्नाे अाधिकारीक  राष्ट्रियपाेशाक हुनु पर्याे भन्दै विगत ४ वर्षदेखि राष्ट्रिय पाेशाक स्थापनाका लागी अभीयान चलाइरहेका युवाहरूकाे समूह  श्रद्धावान् नेपाल लगायत  अन्य  संघसंस्थाको आयोजनामा  अाज राजधानीकाे मार्इतीघर...

वेपत्ता ताइवानी पर्यटकको ५५ दिनपछि जीवितै उद्धार–प्रेमिकाको मृत्यु

 धादिङ१४ बैशाख ०७४/धादिङको उत्तरी क्षेत्रस्थित रुवीभ्याली घुम्नेक्रममा ७ साताअघि हराएको ताइवानी जोडीको बुधबार बल्ल पत्ता लाग्यो । फागुन २६ देखि बेपत्तामध्ये युवक गम्भीर घाइते अवस्थामा भेटिए । उनकी साथीको भने...

स्थानीय निर्वाचन फेरि धरापमा, मोर्चाले अब आन्दोलन गर्ने

काठमाडौं१४ वैशाख०७४/ संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन...

एमालेद्धारा काठमाडौंका मेयर सिफारिसः नेपाल भन्दा ओली समुहकै बढी ( सूचीसहित)

काठमाडौं१३,वैशाख०७४/ विवादका बिच नेकपा एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको...

काठमाडौँका सडक पखालिँदै

काठमाण्डाै१३,बैशाख०७४/  धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको शुरुआत गरेको छ । ११ वैशाखदेखि रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलको सहायताले सडक...

बाजुरामा भूकम्पको धक्का

बाजुरा १२ बैशाख २०७४/ गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई...

पत्रकार महासंघ काठमाडौंमा शान्तराम बिडारी

काठमाण्डाै१२बैशाख०७४/ नेपाल पत्रकार महासङ्घका सबैभन्दा ठूलो शाखाको रुपमा रहेको काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिडारी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा उनि विजयी भएका हुन् ।प्रेस चौतारी नेपालमा...

बजारमा नक्कली नोटको बिगबिगी, यस्तो छ चिन्ने तरिका !

काठमाडौं १२बैशाख०७४/बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ । अहिले पोखरामा नक्कली तथा जाली नोटहरु विभिन्न माध्यमबाट बैंकहरुमा आएको छ। गत शुक्रबारसम्म मात्र नेपाल राष्ट्र बैंक पोखरा शाखामा ९१...

काठमाडौंमा भूकम्पले भत्कन लागेका साढे तीन हजार जोखिमयुक्त घर जस्ताको तस्तै

काठमाण्डाै१२बैशाख०७४/  भूकम्पले लखेटिरहेको वेला मापदण्डविपरीतका घर भत्काउन सरकार र घरबेटी कस्सिएका थिए, तर अहिले सबै मौन छन् काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ ।...

जग्गा किर्तेमा माओवादी नेता देखि पत्रकारसम्म

काठमाण्डौ १२ वैशाख०७४/ झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ । जग्गा किर्ते काण्डका मुख्य...