इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि

काठमाडौँ २९बैशाख०७४/इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर...

अाबश्यकपरे १० मिनेटमै थप सुरक्षाकर्मी

काठमाडौं२९बैशाख०७४/मतदान केन्द्रको सुरक्षा खलबलिए पाँचदेखि १० मिनेटभित्र त्यहाँ थप सुरक्षाकर्मी पुग्ने भएका छन् । केन्द्रीय सुरक्षा समितिको निर्वाचन सुरक्षा योजनाअनुसार मतदान केन्द्रमा आवश्यक परे तत्काल थप सुरक्षाकर्मी पुग्नेछन् ।गृह मन्त्रालयका...

भक्तपुरमा सिलिण्डर बम विस्फोट, राप्रपा नेताको घरमा क्षति

भक्तपुर, २९ वैशाख०७४/ भक्तपुरको दुवाकोटमा बिहीबार राति सिलिण्डर बम विष्फोट भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै राति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव...

मौन अवधिमा सामाजिक सञ्जालका पोस्टलाई समेत आचारसंहिता लाग्ने

काठमाडौंँ२९बैशाख०७४/ दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग भयो । रङ्गीन पोस्टर, अडियो, गीत, एनिमेसन, मत सर्वेक्षण र भिडियोमार्फत मतदाता प्रभावित पार्ने अनेक प्रयत्न गरिए ।...

बूढानीलकण्ठका प्रमुखका योजना नगर चक्रपथदेखि केबुलकारसम्म

काठमाडौँ२८बैशाख०७४ /बूढानीलकण्ठ नगरपालिकाका प्रमुखका उम्मेदवारले नगरभित्र छुट्टै चक्रपथ बनाउनेदेखि केबुलकार चलाउनेसम्मका योजना मतदातासमक्ष राखिरहेका छन् । निर्वाचनको दिन नजिकिँदै जाँदा उनीहरुले घरदैलो कार्यक्रमको क्रममा उम्मेदवारहरुले आफ्ना विकास योजनाबारे सो क्षेत्रका...

दोस्रो निर्वाचन सार्नु हुन्नः प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, २७ वैशाख०७४/प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाँले भन्नुभयो–“विभिन्न शङ्का...

पुरानो कार्डले भोट हाल्न नपाइँने, नयाँ कार्ड लिन निर्वाचन आयोगको अनुरोध

काठमाडौं२७ बैशाख०७४/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले...

अपराधी पनि म्यादी प्रहरीमा

काठमाडौं, २७ वैशाख २०७४/अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। यो खबर मातृका दाहालले आजको कारोबारमा...

सात पदमा मत दिने सजिलो तरिका (भीडीयाे सहीत)

काठमाडौँ२६ वैशाख/ आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ...

बल्ब खरिदमा कुनियत भेटिए हामीलाई झुण्डाइदिए हुन्छः कुलमान घिसिङ

काठमाडौं२६बैशाख०७४/ एलइडी बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर उक्त आरोपको खण्डन गर्नु भएको छ। मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर  भावुक हुँदै कार्यकारी...