पोखरा महानगरमा एमालेले अग्रता कायमै ,पछिल्लो परिणाम यस्तो छ
काठमाडौं,४ जेठ०७४/ पोखरा महानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ। सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार मानबहादुर जिसीले १३१५६ मतसहित अग्रता कायम गरेका छन्। यो पोखरा महानगरको ९ वडासम्मको...

