तत्काल नेतृत्व परिवर्तन गर्न मिल्दैनःएमाले

काठमाडौं ९ जेष्ठ०७४/प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो। यो खबर हामीले आजको नयाँ...

अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक दङ्गालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैँ,०८ जेठ २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीपक बस्न्यात र महालेखा परीक्षकमा टङ्कमणि शर्मा दङ्गाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।शीतलनिवासस्थित...

अवैध भारुसहित समातिए सुब्बा

बनियानी,झापा, ८ जेठ । भारतबाट अवैध रुपमा ल्याउन लागिएको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शरीरको विभिन्न भागमा लुकाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा भारत सिक्किमका २१...

चुनावको नतिजाप्रतिमा माओवादीले सन्तोष व्यक्त

काठमाडौं८ जेठ०७४/ नेकपा माओवादी केन्द्रले पहिलो चरणको चुनावको नतिजामा सन्तोष व्यक्त गरेको छ । पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए पनि अपेक्षाकृत जनमत...

कैलाली घटनाका मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ७ जेठ०७४ / कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार लगायतलाई विपक्षी बनाई...

निर्वाचन अधिकृतको हस्ताक्षर भएमा सदर हुने भनिएपछि पाेखरामा राेकीयकाे मतगणना शुरू

पोखरा ७ जेठ०७४/ लेखनाथ महानगरपालिकाको हिजोदेखि अवरूद्ध मतगणना सुरू भएको छ। मतगणनाको क्रममा वडा न १७ मा फर्जी मत भेटिएको भन्दै कांग्रेस समर्थित प्रतिनिधिले मतगणनास्थल छोडेर हिँडेका थिए। हिजो देखि...

प्रेस काउन्सीलमा भवानी बराल

काठमाडौं ७ जेठ०७४/ प्रेस काउन्सील नेपालका अध्यक्ष भवानी प्रसाद बरालले आज कार्यभार सम्हालेका छन् ।सरकारले उनलाई जेठ ४ गते प्रेस काउन्सीलको अध्यक्षमा नियुक्त गरेको थियो ।आइतबार पद तथा गोपनियताको सपथपछि...

काठमाण्डाै सभागृहको सडक बन्द,हजारौँ यात्रु सास्ती खेप्न बाध्य

काठमाडौँ ७जेष्ठ२०७४/ एक सातादेखि राष्ट्रिय सभागृहबाट पद्मोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौँ सवारी साधन र हजारौँ यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा...

भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने गरी साझा बसले अनुमति पायो

काठमाडौं ७ जेठ०७४/ साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरसम्म नै विस्तार गर्न अनुमति पाएको छ । ललितपुरको यातायात ब्यवस्थापन समितिले २० वटा साझाका बसलाई भक्तपुरको नयाँ बाटोमा मात्रै चल्ने...

महाअभियोग फिर्ता लिँदै सत्ता घटक

काठमाडौं७जेष्ठ०७४/ आइजिपी प्रकरण हुँदै प्रधानन्यायाधीशमाथि महाअभियोगको उत्कर्षमा पुगेको सरकार–न्यायापालिका बीचको क्षेत्राधिकार विवाद अन्ततः किनार लगाउने मनस्थितिमा सत्ता घटक पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो खुलासा गरेका हुन्। ‘महाअभियोग प्रस्तावबारे समझ्दारीमा...