धादिङको भकारेमा बस दुर्घटना, तीनको मृत्यु

काठमाडौं १४ जेठ०७४/ धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस...

भरतपुरको मतगणना रोकियो, सर्वदलीय छलफल जारी

काठमाडौं, १४जेठ २०७४/भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। वडा नम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको हो। मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा...

निहुँ मात्र खोज्नुभन्दा निर्वाचनमा आएर जनताको मन जित्न आग्रह, केपी शर्मा ओली

पोखरा१४ जेठ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले...

तीन वर्षभित्र एलपी ग्यास हटाउने महत्त्वकांक्षी योजना

काठमाडौं, १४ जेठ०७४/ ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ । ‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको...

अव पशुलाई पनि ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने ! यस्तो बन्यो नियम

काठमाडौं १४ जेठ०७४/पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८...

कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुँदै

काठमाडौं१३ जेठ०७४/ नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताएका छन । गत वैशाख १७ गते...

गोमा एयरको कार्गाे विमान दुर्घटना

काठमाडौं१३ जेठ०७४/ गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटनामा परेको छ ।काठमाडौंबाट गएको विमान नाइन एन एकेवाइ विमान २ बजेर ५ मिनेट जाँदा दुर्घटनामा परेको हो ।...

स्थानीय तह थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं१३ जेष्ठ०७४/सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थप गर्ने विषयमा गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। सरकारले केही दिनअघि २२ स्थानीय तहको संख्या थप गर्दै विराटनगर र...

काठमाडौँ महानगरकाे नयाँ अपडेट , एमाले र रञ्जुलाई मतको वर्षा

काठमाडौं १३ जेठ २०७४/ काठमाडौं महानगरपालिकाको पछिल्लो ताजा मतपरिणाम अनुसार मेयरमा एमालेको अग्रता झनै फराकिलो भएको छ। एमालेका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्य ६१ हजार ५ सय ६ मतसहित अग्रस्थानमा छन्...

सुमार्गीको रकम फुक्का गर्न कसरत

काठमाडौं, १३ जेठ०७४/ चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ। खबर मेनुका कार्कीले आजको...