जथाभावी बाटो काट्दै हुनुहुन्छ ? हाेसियार पर्नुहोला प्रहरीको फन्दामा
काठमाडौं१७जेष्ठ०७४/ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलबार कारबाहीमा परेका छन् । जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणाअनुरुप उनीहरुलाई...

