खोटाङको लिकुवापोखरीमा चितुवाले आतङ्क 

खोटाङ२२ जेठ०७४/ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ । जङ्गलबाट गाउँ पसेको चितुवाले...

राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार

काठमाण्डाै२२,जेष्ठ०७४/काठमाडौं उपत्यकामा हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मन्त्री अर्जुुननरसिंह केसीले मन्त्रालय सम्हालेको नौ महिनामा भएका गतिविधिका बारेमा...

धूमकेतु आज नजिकै देखिने, नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको विश्वास

काठमाडौं २२ जेठ०७४/ धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो । वैज्ञानिकहरुले धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक भएको...

काठमाडौंमा यो वर्षकै उच्च गर्मी

काठमाडौं२२ जेठ०७४/ जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको...

बाटो खन्ने क्रममा डोजर नै पल्टियो, एकको मृत्यु

बनेपा२१जेष्ठ०७४/ बेथानचोक गाउँपालिकामा आज बाटो खन्न गएको डोजरसँगै सडकबाट खसेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बेथानचोक गाउँपालिका–५ च्याम्रेङबेँसीका १८ वर्षीय सुनिल दाहाल रहेको जिल्ला प्रहरी कार्यालयका...

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन अदालतकाे आदेश

चितवन, २१ जेठ२०७४/ भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका...

संसद बैठक तीन बजेसम्म स्थगित

 काठमाडौं २१ जेठ ०७४/चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएपछि संसद...

पुरानो मिति राखेर ११ जिल्लाका सीडीओ सरूवा, कहाँ को ?

 काठमाडौं२१ जेठ०७४/ गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा...

पशुपतिनाथ आयकर मुक्त छोरा गणेशलाई कर लगाइयो

काठमाडौँ२१जेठ २०७४/पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको...

पूर्वराजा वीरेन्द्रको जग्गाः मासिक भाडा एक रुपियाँ!

काठमाण्डाै२१जेष्ठ०७४/ पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन। भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना...