अवतरणको क्रममा मनाङ एयरको हेलिकप्टरमा क्षति

रसुवा २७, जेठ०७४/ गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग)...

को–को बन्दैछन् सशस्त्रमा डीआईजी ?

काठमाडौं२७, जेठ०७४/सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ। डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले...

मेलम्चीको ट्यांकी र पाइपमा सेन्सर राखिने

काठमाडौं २७जेठ २०७४/ मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै...

ट्राफिक नियम उल्लंघन गरे भीआइपीलाइ पनी छाेडीन्न

काठमाडौं२७, जेठ०७४/सहरी सडकहरुमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम सबैभन्दा बढी उल्लंघन गर्नेमा भीआइपी सवारी र सरकारी सवारीसाधन भएको पाइएको छ। ट्राफिक व्यवस्थापनमा खटिएका उच्चअधिकारीहरुको नै भीआइपी र सरकारी सवारीका क्रममा...

कोरियन भाषा परीक्षा आजबाट

काठमाडौं २७ जेठ०७४/ रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा आजबाट काठमाडौंका सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र...

अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने

काठमाण्डाै२७जेष्ठ०७४/ व्यवस्थापिका संसद्को विकास समितिले ट्राफिक नियम उल्लंघन जरिवानाबाट ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। भत्ताको लोभमा ट्राफिक प्रहरीले सवारीचालकलाई अनावश्यक दुःख दिएको गुनासो बढेको...

मेलम्ची आयोजना: काठमाडौंवासीलाई हर्ष, स्थानीयलाई पीडा

सिन्धुपाल्चोक २६ जेठ०७४/ वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट...

मतपत्र सुरक्षामा ढाडे बिरालो !

काठमाडौं२६, जेठ०७४/ भरतपुर महानगरपालिकाको मतपत्र सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । तर, त्यतिले नपुगेर ढाडे बिरालोलाई समेत मतपत्र सुरक्षामा प्रयोग गरिएको छ । भरतपुरस्थित कभर्ड हलभित्र राखिएको...

३७ लाखको जग्गा झुक्याउँदै ६ हजार दिएर पास

गोरखा २६ जेठ०७४/ अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको खबर आजको...

दुबई र भारतबाट नेपालमा कल बाइपास

काठमाडौं २६जेठ २०७४/ प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको खबर आजको नागरिक दैनिकमा छापिएको...