दोलखामा परकम्प

दोलखा २९, जेठ०७४/दोलखाका नाम्दु र गैरीमुदी क्षेत्र बीचमा केन्द्रबिन्दु भई आज साँझ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।साँझ ५ बजेर ३९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा...

इपिएस परीक्षामा पनि नक्कली परीक्षार्थी ! १९ परे पक्राउ

काठमाडौं२९,जेठ०७४/ रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिवार पाँच जना र आइतवार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई...

राजपा नआएपनि चुनाव गराएरै छाड्छौ : गृहमन्त्री

काठमाण्डाै२९जेष्ठ०७४/आन्दोलनरत मधेसी गठबन्धन र सरकारबीचको वार्ता विफल भएपछि सरकारले आगामी असार १४ गतेको निर्वाचनलाई सफल बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । सरकार र राष्ट्रिय जनता पार्टीबीच आइतबार भएको वार्ता...

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

काठमाडौं२९,जेठ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् ।भारत सरकारले मोदीको नोपल भ्रमणको आन्तरिक गृहकार्य सुरु गरेको छ । भारतको सरकारी कम्पनी सतलजले निर्माण गर्न लागेको...

निर्वाचन नजिकै गर्दा धमाधम म्यादी प्रहरीको राजीनामा

नुवाकोट२९, जेठ०७४/ स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको...

इरानले कतारका लागी पाँच कार्गो विमानमा खाद्यान्न पठायो

काठमाडौं २८जेष्ठ०७४/ स्थल, सामन्द्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएर साउदी अरेविया, संयुक्त अरव इमिरेटस, बहराइन र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको वेला इरानबाट कम्तिमा पाँच कार्गो विमानबाट खाद्यान्न कतारमा आइपुगेको...

भरतपुर काण्ड माथिकाे बहस पछि सर्दैछ

काठमाडौं२८ जेठ०७४/बहुप्रतिक्षित चितवनको भरतपुर काण्ड बारे आज सर्वोच्च अदालतमा बहस नहुने सम्भावना बढेको छ । पुनः चुनाव गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता रिट माथि आज दुबै पक्षको बहस सुनेर...

११९ जना सांसदको आवास सुविधा रोक्का

काठमाडौं२८ जेठ०७४/ संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि...

राजधानीको नयाँबजारमा आगलागी

काठमाडौं२७ जेठ ०७४/ राजधानीको नयाँबजारस्थित एक मिठाई पसलमा आगलागी भएको छ । शनिबार दिउँसो मेडिकल चोकस्थित शान्त श्रेष्ठको घरमा सञ्चालित जनक धमलाको मिठाई पसलमा आगलागी भएको हो । मिठाई पसलमा...

हुनुमन्ते खोलाको बहाव परिवर्तन

काठमाडौं२७,जेठ०७४/ भूमाफियाले मध्यरातमा डोजर लगाएर हनुमन्ते खोलाको नियमित बहाव नै परिर्वतन गरेको छ । मध्यपुर थिमि नगरपालिकाको वडा नं. ३ र सूर्य विनायक नगरपालिकाको वडा नं. ३ को सीमानामा पर्ने...