छोरी जन्मिँदा आमा बेहोश, धुरुधुरु रोए बुबा

 जेठ ३१, २०७४ गाजरी(बैतडी) सिगास गाउँपालिका–१ टकौराकी विमला भुल सुत्केरी व्यथा लागेर गाजरी आइन्। शुक्रबार राति १० बजे अनमी गोदावरी ढाटले सुत्केरी गराउने तयारी गरिन्। उनका श्रीमानसहित आफन्त बाहिर प्रतीक्षामा...

एउटै जग्गामा दुई जनाको दाबी

भक्तपुर३१जेष्ठ०७४/ मध्यपुर थिमी वडा नं। ३ र सूर्यविनायक नगरपालिका वडा नं. ३ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा भएको विवादपछि सो क्षेत्रमा रहेको जग्गा दुवै पक्षले आआफ्नो हो भनी दाबी गरेका...

गृहमन्त्री शर्माको निर्देशनमा जेब्रा क्रसिङ प्रयोग नगर्ने पैदल यात्रुमाथिको जरिवाना हट्यो

काठमाडौं३१,जेठ २०७४ / नेपाल प्रहरीको उपत्यका ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट २ सय रुपैयाँ जरिवाना असुल्न बन्द गरेको छ। गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा...

सद्दे गाडी थन्क्याएर नयाँ खरिद

 काठमाडौं३१ जेठ०७४/व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ। यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ। सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन...

अमेजनको यस्तो क्रिएटिभ उत्पादनमा किन भारतिय महिला आक्रोसित भए ?

अमेजन इन्डियाले आफ्नो साइटमा एक प्रोडक्ट सार्वजनिक गरेका छन्, जसलाई लिएर अहिले विवाद उब्जिएको छ । खासगरी भारतिय महिलाहरु उक्त उत्पादनमाथि तिखो निन्दा गरेका छन् । उत्पादनको नाम हो, ‘ट्राइपोलर...

महोत्तरीमा एमाले सांसदमाथि राजपाको आक्रमण प्रयास

महोतरी ३० जेठ०७४/राजपाका कार्यकर्ताले महोत्तरीमा नेकपा एमालेका सांसद दीपनारायण साह माथि आक्रमणको प्रयास गरेका छन् । उनीहरुले सांसद साह चढेको गाडीमा समेत ढुंगामुढा गरेका छन । महोत्तरी निर्वाचन क्षेत्र नम्बर...

जङ्गली च्याउ खाँदा बालकको मृत्यु

काठमाण्डाै३० जेठ०७४/रामपुर (पाल्पा) । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा...

किन रोइन शोभराजकी निहिता ?

काठमाण्डाै३०जेष्ठ०७४/ कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो । आजको नयाँ पत्रिकामा खबर छ । अप्रेसनका...

म्यानपावरलाई विभागले किन दिदैछ उन्मुक्ति ?

काठमाडौं ३०जेष्ठ०७४/ वैदेशिक रोजगारीमाा जाने कामदरालाई शुन्य लागत फ्रि भिसा फ्रि टिकट मा पठाएको विवरण पेस नगरेका म्यानवपारलार्य वैदेशिक रोजगारी विभागले उन्मुक्ति दिएको छ ।सरकारले खाडीको ६ देश र मलेसिया...

कैदी बन्दीहरुले गरे सामूहिक इफतार,प्रहरीले सुरक्षाको कारण देखाउदै फोटो खिच्न दिएन

नेपालगंज,२९ जेष्ठ । मुस्लीम समुदायकोे पवित्र रमजानको अवसर पारेर बाँके जिल्ला कारागारमा रहेका मुस्लिम कैदीहरुलाई वामी नेपालको सहयोगमा मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)ले कैदीहरुलाई सामुहिक भोजन दान अर्थात...