फागुनमा रेल आउँदै

जयनगर २०असार २०७४ /नयाँदिल्ली, कोलकता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने विहारको जयनगर स्टेसशनछेउमै धमाधम नयाँ संरचना निर्माण भईरहेको छ ।भारतीय भुमिमा भारत सरकारकै लगानीमा निर्मार्ण भईरहेको रेलवे स्टेसन,...

अध्यागमनमा रोकिएका २७ सय यात्रुले भाडा फिर्ता पाएनन्

काठमाडौं २० असार०७४/ अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले जिलेश जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रोकिएका करिब ३ हजार नेपालीको हवाई भाडा फिर्ता गर्न अटेर गरेका छन् । विदेश जाने क्रममा...

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

काठमाडौं २०असार०७४/ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको...

मोदीको नेपाल भ्रमण रोकियो

काठमाडौं १९असार०७४/ वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ । साढे दुई वर्षअघि...

भ्रमणमा मन्त्रालयका कर्मचारीबीच तछाँडमछाड

काठमाण्डाै१९असार०७४/ वैदेशिक भ्रमणप्रति कृषि विकास मन्त्रालयका उच्च कर्मचारीको औद्यी लगाउ भेटिएको छ । विभिन्न गैरसरकारी संस्थाले आयोजना गर्ने भ्रमणमा सहभागी हुन उच्च अधिकारीबीच नै तछाँडमछाड हुने गरेको छ । पछिल्लो...

पेट्रोलियम पदार्थको मूल्य घट्यो : निगमलाई अझै ४० करोड नाफा

काठमाण्डाै१९असार०७४/ नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । इन्धनको मूल्य अन्तराष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक...

हारकाे झाेकमा जिल्ला सभापतिले दिए राजीनामा

गुल्मी १९असार०७४/ स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै जिल्लामा पार्टीलाई अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आईतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । 'आफै उठ्ने निर्णय...

अछाममा ३ नगरपालिका र ३ गाँउपालिकाको मतपरिणाम सावैजनि १ नगरपालिका र ३ गाँउपालिकाको बाकी ।।

कल्पना बोहरा, अछाम १८ असार/अछामको मंगलसैन नगरपालिकाको प्रमुख नेकपा एमाले विजयी भएको छ । कांग्रेस माओवादी गठबन्धनलाई उछिन्दै नेकपा एमालेका पदम बोहरा मेयर पदमा विजयी भएका हुन् । बोहराले ४...

मलेसियामा गैरकानुनी कामदारलाई तनाव

मलेसिया१८असार०७४/ मलेसियाले गैरकानुनी आप्रवासी कामदार खोजी गर्न धरपकड अभियान थालिएको जनाएको छ । मलेसयिाले गैरकानुनी कामदारलाई दर्ता भई ई कार्ड (इन्फेर्समेन्ट कार्ड) लिन गत फेव्रुअरी १५ देखि जुन ३० सम्मको...

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा

असार १८ । नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ ।तर सरकारले आर्थिक रुपमा स्थानीय...