२७ महिनादेखि टहरामै : कष्टपुर्ण जीबन गुजारा

गोरखा२२असार०७४/ अस्थायी टहरमा बसेका भुकम्पपडितहरु बर्खा लागेसंगै चिन्तित् हुन थालेका छन् । पुननिर्माणमा सरकारले चासो नदिँदा विगतका दुईटा बर्षकै हालत यो पल्ट पनि उनीहरुले सहुनुपर्ने भएको छ ।दुई बर्षा अस्थायी...

पत्नीले चुनाव हारेपछि श्रीमान आक्रोशित : १९ घर जजमान बहिष्कार

धनकुटा२२असार०७४/ श्रमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् । पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य...

अछाममा चितुवाको आक्रमणबाट किशोरीको ज्यान गयाे ।

कल्पना बाेहरा ,असार २१,अछाम /अछामकाे मेल्लेख गाउपालिका ८ मा चितुवाको आक्रमणबाट एक किशोरीको ज्यान गएको छ । घरमा सुतिरहेकाे अवस्थामा १३ वर्षीया किशोरीलाई २० गते राति चितुवाले आक्रमण गरेको हो...

बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारी

काठमाडौँ २१ असार०७४/ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ । गत...

पत्थरीको उपचार भन्दै मृगौला झिकेपछि

काठमाण्डाै२१असार०७४/ मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ । मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै...

भारतले एकतर्फि बाँध बनाएपछि सप्तरीका दर्जनौं गाँउ डुबानमा

असार २१असार २०७४/ बिगत तीन-चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन् ।खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप...

नेपाली ग्यास बुलेट सञ्चालनमा भारत तगारो

काठमाडौं २१, असार०७४/ खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ। नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति...

अब्यबस्थीत मदिरा बिक्रि गर्ने पसल लार्इ कारवाहि गरीने -निर्वाचित मेयर पदम बाेहरा

कल्पना बाेहरा, अछाम, असार २१/मंगलसेन नगरापलिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बोहराले आफ्नो पहिलो निर्णयका रुपमा नगरपालिकामा बिक्रि बितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नुभएको छ । सफत...

निर्वाचन मिति घोषणाका लागी आयोगले सरकारलाई लिखित पत्र पठाउने

काठमाडौं२०असार०७४/ निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र...

२ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौं२० असार०७४/ स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ...