बिद्यासुन्दरले कानमा तेल हाले पछी मन्त्री बस्नेत अाफैले टेलिफोनका तार काटे

काठमाण्डाै१८भदाै ०७४/ उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा...

मुलुकलाई अग्रगामी निकास दिन एक हुनुपर्छः मन्त्री बस्नेत

धुलिखेल, १७ भदौ०७४ / सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला १७भदाै०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन...

भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड सहीत एउटा डोजर

काठमाडौं१७ भदौ ०७४/स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था...

निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब

काठमाण्डाै १७भदाै०७४/ नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबीन गर्ने सांसदले आफूमाथि 'सुरक्षा थ्रेट' भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर...

दमकमा कपडा पसल आगलागी, लाखाैको क्षति

दमक, १६ भदौ०७४ / विद्युत् चुहिएर झापाको दमकमा आज राति एक पसलमा लाखौँ मूल्यका कपडा जलेर नष्ट भएको छ ।दमक–६ स्थित ओम सत्य साइराम ट्रेर्डसमा विद्युत् चुहिएर आगलागी हँुदा पसलमा...

बैतडीमा भाइरलका बिरामी बढे

बैतडी, १६ भदौ०७४ / मौसममा आएको परिवर्तनका कारण बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २००...

सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित कम्प्युटर सहयोग

दमक, १६ भदौ०७४ / झापाको दमक–८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडीसहित एक थान कम्प्युटर सहयोग दिएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो संस्थाबाट दमकको...

ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको ध्यान पुग्नु जरुरी

पोखरा, १६ साउन ०७४/ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ ।  महिला तथा बालबालिका विभागको आयोजनामा...