मोबाइलमा चिठ्ठा पर्यो भन्दै लाखौँ ठगी गर्ने ६ जना पक्राउ

बिराटनगर २ कार्तिक०७४/ लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ । सेठिया...

आमसभा हुन लाग्दा लमजुङ सदरमुकाम बेँसीशहरमा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

बेँसीशहर, लमजुङ २मंसिर२०७४/ शान्तिपूर्ण चुनावी अभियान चलिरहेको जिल्लामा आज सदरमुकाम बेँसीशहरमै बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । लमजुङ जिल्ला...

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगा, २ मंसिर ०७४/ वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट गरिएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा...

उममेदवारमाथि कहाँ, कहिले भयो आक्रमण ?

काठमाण्डाै २मंसिर ०७४/ स्थानीय चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएको अवस्थामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन पनि शान्तिपूर्ण हुने सुरक्षा संयन्त्रको विश्वास थियो । आजको गोरखापत्रमा खबर छ । निर्वाचन आयोगसँगको...

नवीन कलाश्री पुरस्कार घोषित

पोखरा, २ मंसिर ०७४/ कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले कला साधनामा लागेकाहरूलाई प्रोत्साहन पुर्याउने उद्देश्यका साथ रु ५० हजार राशिको नवीन कलाश्री पुरस्कार शुक्रबार घोषणा गरेको छ । वरिष्ठ कलाकार...

तीन साहित्यकार गिरफ्तार

काठमाडौँ, २ मंसिर०७४/प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय...

माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, १ मंसिर०७४/ रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर...

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

काठमाडौँ, १ मसिर०७४/‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै...

मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

काठमाडौँ, १ मंसिर०७४/ काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको...

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाण्डाै १ मंङ्सिर०७४/  नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७...