एम्बुलेन्स र स्कुटर जुध्दा तीन जनाको मृत्यु
इटहरी, मंसिर ४ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको...
Nepali online news portal site
Nepali online news portal site