प्रमुख निर्वाचन आयुक्तको घर नजिकै बम भेटियो

काठमाडौं१०मंसिर०७४/ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निवास नजिकै बम फेला परेको छ । ललितपुरको हात्तिबनस्थित यादवको निवास नजिकै शनिबार साँझ प्रेसर कुकर बम भेटिएको महानगरीय प्रहरी परिसर ललितपुका प्रमुख एसएसपी गणेश...

चाँगुनारायणमा बम विस्फोट

भक्तपुर ९मंसिर०७४/ चाँगुनारायण नगरपालिका वडा नं ६ को स्वास्थ्यचौकी नजिकै आज साँझ ६ः३० बजे बम विस्फोट भएको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको...

सर्लाही : पशुपन्छी विकास मन्त्री श्रेष्ठको घर नजिकै बम विस्फोट

काठमाडौं ९ मंसिर०७४/  पशुपन्छी विकास मन्त्री शम्भुलाल श्रेष्ठको घर नजिकै बम विस्फोट भएको छ । सर्लाहीको रानीगञ्जमा रहेको मन्त्री श्रेष्ठको घर नजिकै विस्फोट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ...

तनहुँमा बस दुर्घटना : एकजनाको मृत्यु, ६ घाइते

तनहुँ, ९मंसिर ०७४/ तनहुँमा शुक्रबार राति बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । पोखराबाट विरगंजका लागि छुटेको ना ४ ख ६५०० नम्बरको बस...

आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न गाडी चालकलाई सरकारको आग्रह

काठमाडौं ९ मंसिर ०७४/ शनिबार राति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सरकारले सबै गाडी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार आइतबार मतदान हुने ३२ जिल्लामा गाडी...

एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा बम विष्फोट

सुरुङ्गा, झापा, ९ मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको...

यिनलाई मात्रै कित्ताकाटको अधिकार?: मन्त्रीले उल्ट्याए सरकारी निर्णय

काठमाण्डाै ९मंसिर०७४/कृषियोग्य जमिन खण्डीकरण गर्न ४ महिनाअघि लगाइएको प्रतिबन्ध उल्ट्याउँदै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले केही सीमित व्यक्ति तथा कम्पनीलाई जमिन ‘कित्ताकाट र बिक्रीवितरण गर्न फुकुवा’ गरिदिएको खबर आजको कान्तिपुरको मुख्य...

डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द गरायो

नेपालगञ्ज, ९ मंसिर०७४/ बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय,...

वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलतः उपाध्यक्ष रावल

कञ्चनपुर, ८ मंसिर ०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ । आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता...

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको चुनाव प्रचारप्रसार कार्यालय लक्षित गरी राखिएको विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

नवलपरासी, ८ मंसिर ०७४/ नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।  नवलपरासी, बर्दघाट सुस्ता, पूर्व...