करेन्ट लागेर शरीर जलेका युवालाई दुई लाख सहयोग
पाल्पा, ११ मंसिर०७४/ करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ । आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले...

