काठमाडौँ क्षेत्र नं ५ बाट महासचिव ईश्वर पोखरेल विजयी

काठमाडौँ, २४मंसिर०७४/ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौँ, २३ मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको...

नेता शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको...

गगन थापाको अग्रता झन् फराकिलो, २५ ६० मतले अगाडि

काठमाडौं२३ मंसिर०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ। निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि...

गोरखा २ काे पछिल्लो मत परिणाम कसको मत कति ?

मङ्सिर २२, काठमाडौँ०७४ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार...

नुवाकोट १ः रामशरणलाई पछि पार्दै हित बहादुरको अग्रता

 काठमाण्डाै२२मंसिर०७४/ नुवाकोट क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार हित बहादुर...

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

 काठमाण्डाै२२ मंसिर०७४/  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय...

सभागृहमा गगन र राजन, जनमतका लगी खोलियो १० नंम्बर वडाकाे बाकस

काठमाडौं २२ मंसिर०७४/ काठमाडौं क्षेत्र नं ४ को मत गणना सभागृहमा  सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको हिजाे २१ मंसिरमा भएको निर्वाचनको मतगणना बुढानिलकष्ठ नगरपालिकाकाे वडा नं १०...

काठमाडौमा भुकम्पको धक्का

काठमाडौं२२ मंसिर०७४/ काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण...

बेसीशहरमा  माइक्रोबस दुर्घटना, एकको मृत्यु, चार घाइते

बेसीशहर, लमजुङ, २२ मंसिर ०७४/ सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो...