रानीपोखरी पुनःनिर्माणको विवाद उत्कर्षमा : मेयर-उपमेयरको यस्तो किचलो
काठमाण्डौ १२ पुस०७४/ रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको...

