नुवाकोटकाे विदुर नगरपालिकामा रूख ढाल्दा घरमा बसेकी वृद्धाको मृत्यु
नुवाकोट, १८ माघ ०७४/आवास निर्माणका लागि ठेकेदारले रूख काट्ने क्रममा बुधबार विदुर नगरपालिका–२ मा एक वृद्धा युकुमारी शाहको मृत्यु भएको छ । गौरीप्रसाद कोइरालाको बारीमा रहेको शिरिषको रूख काट्ने क्रममा...

