राज संस्था पक्षधरको पुस १ सम्म कार्यक्रम तय

काठमाडौं२२मंसीर०७७ । पछिल्लो समय राजसंस्था पक्षधरहरुको प्रदर्शन सशक्त हुँदै गएको छ । तर यी कार्यक्रमहरुमा आयोजक देखिएका छैनन् । राजनीतिक दलहरुको औपचारिक उपस्थिति नदेखिए पनि प्रदर्शन सशक्त भइरहेको शिव सेना...

बैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या

 काठमाण्डाै २१ मंसिर २०७७/सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता...

अमरगढी किल्लाका दर्जनौं हतियार र पाँच वटा तोप वषौँ बित्दा पनि अझै भेटिएनन्

डडेल्धुरा, २१ मंसिर । डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ ।’...

गाँजालाई लागुऔषधको सूचीबाट हटाइयो, नेपाल पनि पक्ष राष्ट्र

काठमाडौं, मंसिर १९ गाँजालाई हानिकारक लागुऔषधिको सूचीबाट हटाइएको छ । नेपालमा गाँजालाई वैधानिकता दिने विषयमा नेपालमा बहस भइरहेका बेला संयुक्त राष्ट्रसंघले यस्तो निर्णय गरेको हो । सूचीबाट हटाउने विषयमा भएको...

बिर्तामोडमा भिषण आगलागी

झापा, १९ मंसिर । झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा विद्युत् चुहिएर आगलागी भएको छ । यसबाट उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको...

कटारीमा शक्तिशाली बम बिष्फोट, ३ जना घाइते

उदयपुर १९ मंसिर २०७७ । उदयपुरको कटारीमा शक्तिशाली बम बिष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले उदयपुरको कटारी नगरपालिका वडा नं. ८ को सौर्य सिमेन्ट खानीमा शक्तिशाली...

सिमकोट विमानस्थलमा आगलागी

हुम्ला, मंसिर १८ सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत...

नेपाल–भारतबीच मंसिर २५ र २६ गते सचिवस्तरीय बैठक हुने

काठमाडौं १८मंसिर  २०७७ । नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने...

कस्तो रहला आजको मौसम ?

 काठमाडाैं मंसिर १७, २०७७- हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती प्रदेश र प्रदेश नम्बर १...

राजावादी र सरकार आमनेसामने : प्रदर्शन गरे बल प्रयोग गरिने, राप्रपा नेता भन्छन्, ‘प्रतिवाद गर्छौं’

काठमाडाैँ, मंसिर १७ राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरुमा हुन थालेपछि गृहमन्त्रालयले विरोध र्याली, सभा, जुलुसलगायत गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा...