सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

काठमाडौं१३,चैत्र०७४/ मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न...

गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप

काठमाडौं१३, चैत०७४/हतियारसहित काठमाडौंको गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन...

को-को ले पाउनेभए त रातो पासपोर्ट ?

काठमाडौ१३चैत०७४/ सरकारले सातै प्रदेशका प्रमुख, मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख र सांसदलाई रातो पासपोर्ट कुटनीतिक राहदानी सुविधा दिने भएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेशमा निर्वाचित पदाधिकारी तथा सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त प्रदेश...

१५ बर्षदेखि शरीरमा बमका छर्रा ! पार्टी दिएन चासो

[caption id="attachment_26102" align="alignleft" width="929"] अनुपा राई :तस्विर, अन्नपुर्णबाट[/caption] काठमाडौँ,चैत्र १३ : माओवादी लडाकु भएर लडेकी ३१ बर्षीया अनुपा राई अहिले रोगिएर बसेकी छिन् । टाउको र छातीमा लागेको बमको छर्रा...

पचासी बर्षीय कैदीको मृत्यु

गौशाला, १३ चैत०७४/ महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका ८५ वर्षीय एक कैदीको सोमबार उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको साविक फुल्काहा गाविस–४ हाल गौशाला नगरपालिका बस्ने ८५...

तीन दशकपछि अशोक स्तम्भको संरक्षण

जितपुर, कपिलवस्तु, १२ चैत ०७४/ यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक...

बैशाखदेखि उद्योगमा पनि लोडसेडिङ नहुने

काठमाडौं१२चैत०७४/ जलस्रोत उर्जा तथा सिंचाई मन्त्रीले आइतबार प्राधिकरणको लोड डिस्प्याच सेन्टरमा पुगेपछि उद्योग क्षेत्रमा लोडसेडिङ नगर्न भनेका छन् । जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि उद्योग क्षेत्रको लोडसेडिङ वैशाख...

आगलागीबाट एक बालकको मृत्यु

इनरुवा, १२ चैत ०७४/ सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको...

मादक पदार्थ सेवन गरे शिक्षकको जागिर चट !

काठमाण्डाै१२चैत०७४/मादक पदार्थ सेवन गरेर विद्यालयमा जाने शिक्षक तथा कर्मचारीको जागिर चट हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको शनिबार सम्पन्न दोस्रो नगरसभाबाट पारित शिक्षा ऐन–२०७४ मा मादक पदार्थ सेवन गरेर...

कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली ठाउँको ठाउँ बेहोस्

 काठमाण्डाै१२चैत०७४/  अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम...