टिपर अातङ्क बढेकाे भन्दै काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसो टिपर चलाउन नपाइने
काठमाडौँ२७असार०७५ / टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५...

