छट्पटाउँदै डा. केसी

काठमाण्डाै०२साउन०७५/  सास फेर्न कठिन भएपछि अनशनरत डा. गोविन्द केसी अत्तालिन थालेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि डा. केसी बेलाबेलामा अत्तालिने गरेको खबर आजको नागरिक दैनिकले छापेको छ । आइतबार...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौं ०२साउन०७५/ सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन...

ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द

काठमाडौं ०२साउन०७५/ सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४/७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।...

यात्रुवाहक भ्यान एक आपसमा ठक्करखादा दुईको मृत्यु

कञ्चनपुर, १ साउन ०७५/ कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठक्करखादा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन्...

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

रत्ननगर, चितवन, १ साउन ०७५/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ । चितवनको सौराहाबाट पोखराका लागि...

अबको तीन दिन हल्का वर्षाको सम्भावना

काठमाडौं१, साउन०७५/ मंगलबारदेखि बिहीबारसम्म तीन दिन देशभरमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको तीन दिनको मौसमी विवरणमा यस्तो जनाइएको हो ।महाशाखाकाअनुसार मंगलबार...

सरकारी ढुकुटीमा मनोमानीः सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

काठमाडौं १साउन०७५/ आर्थिक बर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्बको चेक काटेको पाइएको छ ।सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार...

फेसबुकले फेक न्यूज नहटाउने, तर प्रयोगकर्ताले सहजै देख्न नसक्ने

काठमाण्डाै१साउन०७५/ फेसबुकले आफ्नो प्लेटफर्मबाट फेक न्यूज नहटाउने स्पष्ट पारेको छ । पोस्टले ‘कम्युनिटी स्ट्याण्डर्ड्स’ उल्लंघन नहुने भएकाले फेक न्यूज नहटाइने फेसबुकले स्पष्ट पारेको हो । सोशल नेटवर्किङ साइट फेसबुक अहिले...

जुम्लामा अनशनरत डा. केसीको अवस्था गम्भीर

काठमाडाैं३२असार०७५/ सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था...

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

काठमाडौँ३१असार०७५/ निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी...