खुल्याे बिभागकाे वेवसाइड, अाजैबाट लाइसेन्स अनलाइन अावेदन दिन सकिने
काठमाडौँ १६मंसिर०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार खुलेकाे केही बेरमानै बन्दभएकाे हुदा सेवाग्राहीले भर्न पाएनन् । गत शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि...

