ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली, १६ मङ्सिर ०७५/ तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर...

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली, १६ मङ्सिर०७५/ चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते...

विराटनगरमा आगलागी,करीब तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट

विराटनगर, १५ मङ्सिर ०७५/ विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहान करीब ३ बजे भएको सो आगलागीमा...

पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा

दार्चुला, १४ मङ्सिर / नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् ।उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको...

तीन मेजरसहित ११२ सैनिक बर्खास्त

काठमाडौं१४मंसिर०७५/ नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ ।पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना...

बोनम्यारो रोगीलाई आर्थिक सहयोग

दमक, १३ मङ्सिर ०७५/ झापा, दमक नगरपालिका–८ की बोनम्यारो रोगी १५ वर्षीया स्यारोन लिम्बूलाई उहाँका सहपाठी र विद्यालयले रु ५२ हजार ५०० आर्थिक सहयोग प्रदान गरेका छन् । बिरामीको उपचारमा...

झापा उवासङ्घ गौरीगञ्जको भवन शिलान्यास

दमक, १३ मङ्सिर ०७५/झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो । युवा व्यवसायी केशवकुमार अग्रवालले भवन...

मदिरामा अंकुश : किन्ने र पिउने अपराह्रन ४ बजेपछि

काठमाडौं १३मंसिर०७५/ सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै महिदारको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ । शान्तिशुरक्षामा...

सेना भित्र थापा र बस्न्यातबीचको लडाईले बढुवा रोकियो

काठमाडौ१३मंसिर०७५/ नेपाली सेनाको उच्च नेतृत्वबीच बढुवाको विषयलाई लिएर विवाद चुलिएको छ । रथी पदमा बुवाको बिषयलाई लिएर सेना भित्र तीव्र विवाद बढेको हो । सेनामा साढे तीन महिनादेखि रथी पद...

एसइई परीक्षा चैत १० गतेबाट हुने, प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै

काठमाडाैं१३मंङ्सिर०७५/ यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको खबर अाजकाे नयाँ पत्रिका दैनिले छापेकाे छ । समाचारकाे अनुसार शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था...