नुवाकोटकाे बेलकोटगढी नगरपालिका–७ मा भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु
नुवाकोट, २३ माघ / भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन...