सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु,चालक फरा

काठमाडौँ, २८ माघ / सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु...

विराटनगर बरगाछीमा टिपरको ठक्करबाट एककोे मृत्यु 

 विराटनगर,२७माघ/ विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन...

चाबहिल साँखु सडकखण्डमा यात्रुलाई सास्ती(भीडीयाे कुराकानी सहीत)

साँखु, २७ माघ/ अहिले बन्दै गरेको चाबहिल–साँखु सडकखण्डमा लगातार तीन दिनकोे झरीले साँखुसम्म सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारण तथा तीर्थयात्रीलाई समस्या भएको छ ।[view_video url="0w-GolFO9l4"] काठमाडौँको शङ्खरापुर नगरपालिकास्थित साँखुमा...

यसकारण रातारात भृकुटीमण्डपका पसल बन्द भयाे

काठमाडौं २७माघ/गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित...

दुर्घटनामा चालकको मृत्यु,१३ घाइते

धादिङ, २७ माघ/लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८...

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, एकको मृत्यु

मेलम्ची, २६ माघ/ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २०...

इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप, चार घाइते

सिन्धुली, २६ माघ/मरिण गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय कपिलाकोटमा प्रहरी र स्थानीयबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज बेलुकी ७ बजे भएको झडपमा प्रहरीतर्फ तीन र एक जना...

भक्तपुरकाे पोखरीमा महिलाको शव भेटियो

भक्तपुर, २५ माघ/ घरबाट हराएको दोस्रो दिनमा भक्तपुर नगरपालिका– २ ठूलो ब्यासीस्थित पोखरीमा एक महिलाको शव भेटिएको छ । भक्तपुर नगरपालिका– ३ बताले बस्ने ४९ वर्षीया गङ्गा छुकाँको शव पोखरीमा...

आमाको नामबाट नागरिकता दिन माग

काठमाडौँ, २५ माघ/लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्याली निकालिएको छ । महिला, कानून र विकास मञ्चको आयोजनामा आज...

सुनसरीमा कोशी पुनर्ताजगी केन्द्र बनाइने

धरान, २५ माघ/ कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो ।...