देशभर हावाहुरीसहितको वर्षा, सतर्क हुन आग्रह
काठमाडौं०४बैशाख/ मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षा हुन सक्ने छ...