लिबियाको विकसित परिस्थिति सम्बन्धमा नेपाली सेनाको ध्यानाकर्षण

काठमाण्डाै२९चैत्र/ नेपाली सेनाले २०७५ चैत्र २५ गते ‘लिबियाको विकसित परिस्थिति सम्बन्धमा’ जारि गरेको प्रेस नोट अवगत नै छ । यद्यपी केही आमसञ्चार माध्यमले यथार्थलाई नजर अन्दाज गर्दै नेपाली सेनाको हवाला...

रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

काठमाडौं, २९ चैत । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको...

नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्-मन्त्री यादव

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

प्रधानसेनापतिद्वारा फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण

काठमाण्डाै२९चैत्र/प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मध्य पृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ ।  निरीक्षणको क्रममा...

प्रधानसेनापतिबाट प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै२९चैत्र/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ चैत्र २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी  रत्न प्रकाश थापालाई आज चैत्र २९ गते...

पाकिस्तान फलफूल बजारमा विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान २९ चैत्र / पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्...

हतियार उत्पादन स्वदेशमै हुने

काठमाडौं २९चैत्र/ नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो ।...

सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

काठमाण्डाै, २०७५ चैत २८/ भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहकावीच सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीले ९...

उदयपुरमा ज्यान गुमाएकालाई ७ लाख क्षतिपूर्ति

 रमिला बस्नेत ,उदयपुर चैत २८ /दुईदिन अघि जेसिबीमा ठोकिएर मृत्यु भएको एक युवकका परिवारले ७ लाख पाउने भएको छ । त्रियुगा नगरपालिका ८ शाही खोलाका २२ बिमल सार्कीको परिवारलाई क्षतिपूर्ति...

कपिलवस्तुमा टिपरको ठक्करबाट सेनाको हवल्दारको मृत्यु

कपिलवस्तु, चैत २८/ कपिलवस्तुको वुद्धभूमि नगरपालिका–१ वसन्तपुर नजिक भएको दुर्घटनामा सेनाका हवल्दारको मृत्यु भएको छ । बुधबार राति लु२ख २२८० नम्बरको टिपरले ठक्कर दिँदा बुटवल बस्ने सैनिक हवल्दार राजेन्द्र थापाको...