नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी

  काठमाडौँ, १ वैशाख  नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो...

वाग्मतीको शिर वाग्द्वारमा स्नान गर्नेको भीड

काठमाडौँ, १ वैशाख / नयाँ वर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक...

पूर्व सुरक्षाकर्मी परिषद् नेपालको एमसीसीबारे १८ बुँदे प्रश्नः प्रधानमन्त्रीले नेपाली जनतालाई किन ढाँटेको ?

काठमाडौं, २१ माघ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी खारेज गर्न माग गर्दै सरकारसँग १८ वटा प्रश्न गरेको छ । आज ( शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्...

एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं : बाबुराम भट्टराई

काठमाडौं माघ १७, २०७८  जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत...

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं माघ १७, २०७८  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ। सोमबार...

ओलीमा कोरोना भएपछि एमालेको पत्रकार सम्मेलन स्थगित

काठमाडौं माघ ९, २०७८/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले...

आगलगीबाट ३५ लाखको क्षति

जलेश्वर, ९ माघ/महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

इँटाभट्टामा भारतीय महिला मजदुरको मृत्यु

बनियानी, ९ माघ/झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चित बङ्गालकी ३५ वर्षीया...

सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान

काठमाडौँ, ९ माघ /महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका...

काठमाडौँ उपत्यकामा सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौँ, ६ माघ०७८ । काठमाडौँ उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् । माघ...