कालीकोटमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

मान्म, २२ कात्तिक/मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२...

हल्का वर्षाको सम्भावना

काठमाडौँ, २१ कात्तिक/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

मेघगर्जन र चट्टयाङ्गसहित दिउँसो र राति आज भारी वर्षाकाे सम्भाना

काठमाडौं २१ असार २०७९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।आज (मंगलबार) बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि...

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

काठमाडाैं,आषाढ २१, २०७९  / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान...

फेरि बढ्यो पेट्रोल-डिजेलको भाउ

काठमाडौं, असार २०/नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ।सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा...

सिंहदरबार वैद्यखाना ः चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब

काठमाडौँ, २० असार /चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ । धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको...

रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग राख्दै वीरगंजमा प्रदर्शन

असार २०, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ । रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे...

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, सिर्जनालाई र स्थापित दोस्रोका लागी हाेडबाजी

काठमाडौं ,जेठ ८, २०७९काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।आइतबार बिहान ८ ः ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार...

भारतबाट फेरि बढेर आयो पेट्रोलको मूल्य

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ ।यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ...

मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १ वैशाख/हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा सामान्यतया मौसम सफा...