जीसस क्राइस्ट( इशा) श्री कृष्णकाे भक्त थिए-कमलराज श्रेष्ठ

[caption id="attachment_17622" align="alignleft" width="272"] कमलराज श्रेष्ठ[/caption] संसारका जुनसुकै सम्प्रदायका धर्म अनुयायी भए पनि उनिहरुलाई आफ्नो धर्मको सत्य स्विकार्न अत्यन्त कठिन हुन्छ।वर्तमान समय धार्मिक कट्टरताको प्रतिस्प्रदा हो भन्दा सायद गलत नहोला।...

श्रीमद्भागवत गीताकाे राजवंशी भाषामा अनुवाद

झापा, १ कात्तिक । ‘काम कर, फलेर आश नाकर१’ राजवंशी भाषामा ‘श्रीमद्भागवत गीता’को सार हो यो। हिन्दू हरूकाे महान धार्मिक ग्रन्थ ‘गीता’का सम्पूर्ण उपदेशलाई राजवंशी भाषामा अनुवाद छ,गरेका छन्, कनकाई–९...

विश्वेश्वर महादेव मन्दिर अब शिखर शैलीमा निर्माण गरीने

मध्यपुर थिमि, ३० असोज । मध्यपुर थिमि–१३ बप्पास्थित विश्वेश्वर ९बप्पा० महादेव मन्दिर शिखर शैलीमा निर्माण हुने भएको छ ।स्वस्थानी व्रतकथामा समेत उल्लेख भएको उक्त विश्वेश्वर महादेव मन्दिरको स्थानीय ज्येष्ठ नागरिक...

अस्थि धातु परिक्रमा, सर्वसाधारणलाई दर्शन खुला

काठमाडौं, ३० असोज ।२५५८औं बुद्धजयन्ती मूल समारोह समितिले शाक्यमुनि गौतमबुद्धको अस्थि धातुलाई स्वयम्भू परिक्रमा गराएको छ । स्थानीय आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार...

काठमाडौँमा कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’

काठमाडौँ, २८ असोज । विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।उक्त सम्मेलनमा आधुनिक समाजमा वैदिक धर्म...

‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु

काठमाडौँ, २७ असोज / काठमाडौँको जोरपाटीस्थित शेल्कर गुम्बामा ‘बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ’ सुरु भएको छ ।दुई सातासम्म जारी रहने सो शास्त्रार्थमा काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायअन्तर्गत गुम्बाका ४०० लामा, विद्वान...

जीवित देवी कुमारीबाट तलेजु भवानीको दर्शन

काठमाडौँ२५,असाेज । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार राति जीवित देवी कुमारीलाई दर्शन गराइएको छ ।  परापूर्वकालदेखि नै नवमीको मध्यरातमा कुमारीलाई भवानीको पूजा गराउने प्रचलन छ । मन्दिरबाट भवानीको मूर्ति...

आज विजयादशमी , दिनभरि साइत हेरिरहनु नपर्ने

काठमाण्डाै२५ असोज/ नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज विजयादशमी अर्थात् टिकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ ।...

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

काठमाडौँ, २४ असोज ।काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । प्रत्येक वर्ष दसैँको नवरथाको नवमीका दिन मात्र उक्त मन्दिर सर्वसाधारणका लागि खुला गरिने हुँदा सोमबार...

दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदै

आज नेपाली हरूकाे महान चाड दशैँको नवौँ दिन शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ । घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा...